गोली भन्दा तिव्र उड्ने विमान बनाउदै अमेरिकी सेना
एजेन्सी । अमेरिकी सेनाले अर्को पुस्ताको लागि भन्दै हाइपरसोनिक जेट विमानको निर्माण गरिरहेको छ ।
उक्त जेट विमान ध्वनि को गति भन्दा पाँच गुणा ज्यादा रफ्तारमा उड्न सक्ने छ । निर्माणगरिदै गरिएको विमान गोली भन्दा पनि तेज रफ्तारमा उडान भर्न सक्ने जनाइएको छ ।
पछि यसलाई प्रशान्त महासागरमा खसाइएको थियो । यहि विमानको नयाँ स्वरुप तथा संरचनाको विकास गर्दे थप समय उडान गर्न सकिने विमान निर्माण गरिरहिएको अमेरिकी सेनाले जनाएको हो ।
0 comments
Write Down Your Responses