विदेशीसँग भेटिइन् क्याट्रिना

क्याट्रिना कैफ र रणबीर कपुरबीचको प्रेम प्रसंग बलिउडमा नौलो कुरा होइन । रणबीरसँग क्याट्रिनाका विभिन्न खाले तस्विर बजारमा आएका छन् ।


kaitreena-foreigner


तर हालै क्याट्रिना एक विदेशी पुरुषसँग रहेको तस्विरले बलिउडमा नयाँ चर्चा जन्माएको छ ।
एक सौन्दर्य प्रशोधनको उत्पादन कम्पनीका मार्केटिङ डाइरेक्टर क्यामियन मार्टिनसँग क्याट्रिनाको तस्विरले चर्चा जन्माएको हो ।

यद्यपी क्याट्रिनाले रणबीरलाई छोडेर कुनै विदेशीसँग चक्कर चलाउन थालेको भने नभएको बताइएको छ ।
एजेन्सी ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.