ओबामाकी १६ वर्षीय छोरी गर्भवती भएको हल्ला चल्यो ..

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पत्नीसँग मिलेर सधै यही कोशिस गरिरहेका हुन्छन् की उनकी छोरीको नाम विवादभन्दा टाढा नै होउन् तर पछिल्ला केही दिनदेखि ओबामा परिवार निरन्तर निशानामा परिरहेको छ ।
पहिले रिपब्लिकन सांसद स्टीफन फिंचरका संचार निर्देशक एलिजावेथ लाटेनले ओबामाकी १६ वर्षीय छोरी मालिया गर्भवती छन् । ओबामाकी छोरी गर्भवती भएकोबारे अफबाह तब चर्कियो कि जब ‘Empire News’ नामको वेवसाईटमा एन्जेला बेकरले सटायर लेखिन ।



यसपछि ‘Waffles at Noon’ नामको न्युज पोर्टलले ‘Empire News’ मा मालियाको बारेमा आर्टिकल छाप्यो जो अर्को सटायर थियो । धेरै अनलाईन प्रयोगकर्ता  ‘Empire News’ को बारेमा अनविज्ञ रहेको र यसमा अधिकांश समाचारहरु झुठा हुन्छन् । तर पनि  ‘Empire News’ पढ्नेले यसलाई साच्चै ठानेर खबर शेयर गर्न थाले ।  एजेन्सी ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.