फेरी मस्ती गर्ने भईन् सोनाक्षीले

बलिउड अभिनेत्रि सोनाक्षी सिन्हाले अव पाकिस्तानी अभिनेता फवाद खानसँग रोमान्स गर्ने भएकी छन्। यद्यपी यो रोमान्स केवल अनस्क्रिन रोमान्स मात्र हो ।
sonakshi with fawad khan
एक जीवनीमा आधारित चलचित्रमा सोनाक्षी र फावादको रोमान्स देख्न पाइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस अघि फावादले अनिल कपुरकी छोरी सोनम कपुरसँग अनस्क्रिन रोमान्स गरेका थिए । एजेन्सी 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.