यस्तो रह्यो सलमान खानको आमाको बर्थ डे (तस्विर सहित)
सलमान खानले आइतबार आफ्नी आमाको जन्मदिनमा भव्य पार्टी दिए ।
सलमानले आफ्नी भर्खरै विवाह गरेकी बहिनी अर्पिताको घरमा सर्पराइज पार्टी दिएका हुन् ।
पार्टीमा सलमानकी आमा सलमा हेलन र बाबु सलीम खानसँगै थिए ।
सलमान खानका भाइबुहारी सोहेल खान, अरबाज खान लगायतका पारिवारिक सदस्यको जमघट नै थियो ।
0 comments
Write Down Your Responses