निरन्तर नांगो फोटो आएपछि नायिकाले किन लेखिन् ‘अलविदा’ !

jenifer_lawrenceएजेन्सी । आफ्नो नांगो तस्वीर लगातार सार्वजनिक भएपछि हैरान भएकी हलिउड अभिनेत्री जेनिफर लरेन्स अब कहिल्यै पनि सामाजिक सञ्जालमा नआउने भएकी छन् ।
किनकी उनलाई यहि इन्टरनेट माध्यमले निकै धेरै दुःख दिएको छ । यहि हप्ता उनको पछिल्लो नांगो फोटो सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि उनले सामाजिक सञ्जाललाई ‘अलविदा’ गरेकी हुन् ।
२४ वर्षीय जेनिफरले बेलायतको एक रेडियो स्टेशनसँगको अन्तर्वातामा उनले सामाजिक सञ्जालमा भएका आफ्ना सम्पुर्ण एकाउन्टहरु डिलिट गरेको बताएकी छन् ।
उनले भनेकी छन् की फुबुक, इंस्टाग्राम र ट्वीटरमा कसैले म जेनिफर भन्यो भने त्यो म हुने छैन, केवल नक्कली मान्छे मात्र हुने छ । एकेडेमी अवार्ड जितेकी जेनिफरले ट्वीटरमा भने केही विश्वास कायमै रहेको बताएकी छन् । तर, एकाउन्ट भने हटाइसकेकी छन् ।
- See more at: http://www.nepalsandesh.com/2014/11/13/109608#sthash.sbmSGVv2.TWJ78IIP.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.