बहिनिको बिवाहमा सलमानले रणबीर कपूरसँग लिए बदला !

ranbirएजेन्सी । सलमान खानको बहिनि अर्पिता खानको बिवाहमा रणबीर कपूर र उनको आमा – बुवा ऋषि र नीतू कपूरलाई सलमान खानले बोलाएनन् । तर  दिल्लीमा रहेकि रणबीर कपूरको दिदि रिद्धिमा कपूर साहनीलाई भने बिवाहको निम्तो दिएका थिए । अर्पिताको बिवाह हिजो हैदराबादको फलकनुमा प्यालेसमा भएको थियो ।
रिद्धिमाले यस खबरलाई पुष्टि गर्दै भनिनन्  मलाई निमन्त्रण पठाईएको थियो  । तर उनि छोरिलाई स्कूल पठाउनु पर्ने कारण देखनउदै  न मुम्बई न त हैदराबादको कार्यक्रममा भाग लिन गइन् । सबैलाई थाँहा छ कि जब देखि सलमानको एक्स गर्लफ्रेन्ड कट्रीना रणबीर कपूरसँग रिलेशनमा छिन्, तब देखि रणबीर र सलमानको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ । रिद्धिमा पनि अर्पिताको बिवाहमा यस कारण गईन्न किनभने उनको भाई र आमा- बुवालाई बुलाइएकव थिएन ।
अर्पिताले आफ्नो बोइयफ्रेन्ड आयुष शर्मासँग बिवाह गरेकि हुन् ।
www.hamrakura.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.