यस्ता छन विश्वकै १० गगनचुंबी टावर (तस्वीरहरु सहित)
यस्ता छन विश्वकै १० गगनचुंबी टावर (तस्वीरहरु सहित)
विश्वमा कयौं यस्ता गगनचुम्बी महल छन जुन हामीलाई थाहा सम्म पनि छैन । हामीले यस्ता महल तथा टावरको बारेमा जानकारी दिने कोशिश गरेका छौं । हेरौं विश्वकै १० गगनचुम्बी टावरहरुका नाम, ठाउँ र यिनको उचाई सहित.....
द शार्ड, लण्डन, ३०६ मीटर उचाई
कायन टावर, दुबई यूएई, ३०७ मीटर
डीसी टावर १, भियना, २५० मीटर
शेराटन हुझोऊ हार्ट स्प्रिंग रिसोर्ट, हुझोऊ, चीन, १०२ मीटर
वन सेन्ट्रल पार्क (ईस्ट टावर), सिड्नी, अष्ट्रेलिया, ११७ मीटर
फ्लेम टावर्स, बाकु, अजेरबैजन, १८२ मीटर
मर्क्यूरी सिटी, मस्को, रुस, ३३९ मीटर
अर्दमोर रेसिडेन्स, सिंगापुर, १३६ मीटर
एजेड टावर, बोर्नो, चेक रिपब्लिक, १११ मीटर
नेनफंग कमर्शियल हस्पिट्यालिटी एण्ड एग्जीबिशन कम्प्लेक्स, गुआगझोऊ, चीन, १२३ मीटर
nepaliheadlines.com
0 comments
Write Down Your Responses