मृत भेटिइन् मिस वल्डकि सुन्दरी



लण्डनमा हुन लागिरहेको मिस वल्ड प्रतियोगिताकी एक सहभागी सुन्दरी मृत अबस्थामा भेटिएकी छिन् ।


होंडुरासकी सुन्दरी मारिया जोस र उनकी दिदि सोफिया मृत भेटिएका हुन् । उनीहरु एक सातादेखी बेपत्ता थिए

मृत्युको रहस्य अझै खुल्न सकेको छैन  ।



नेपालको तर्फबाट यसवर्ष सुबिन लिम्बुले भाग लिँदैछिन्  ।
एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.