४० वर्ष पुगेपछि महिलालाई मन पर्छ जवान पुरुष

बुढो भएपनि पुरुषहरु कम उमेरकी युवतीको नजिक हुन खोज्छन् । तर यो कुरा महिलामा पनि लागु हुने एक अध्यनले देखाएको छ ।   हालै द हेल्थ नामक पत्रिकामा प्रकाशित एक अध्यनका अनुसार ४० वर्ष उमेर पुगेका महिलालाई कम उमेरका युवक मन पर्छ ।  mating men women 1 उक्त शोधका अनुसार ४० वर्ष कटेका महिला युवा पुरुषसँग सम्भोग गर्दा छिटो गर्भवती समेत हुने गर्छन् । बढी उमेरकी महिलाले उत्पादन गर्न डिम्बमा युवक पुरुषको वीर्यwoman after 40 निक्कै राम्रो मेल हुने शोधको दावी छ ।   क्यानडाको मोन्ट्रियल म्याकगिल यूनिवर्सिटीका शोधकर्तहरुले भने यो दावी पुरै सत्य नभएको बताएका छन् ।   यो अध्यन ४० वर्ष उमेर कटेका ६३१ महिलामा गरिएको थियो । एजेन्सी । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.