के दिपक र दिपा साचै वैबाहिक बन्धनमा बाँधिएक हुन् त ?

काठमाण्डौ ।  सानो पर्दाको टेलिसृखला तितोसत्य हेर्ने लाखौँ दर्शकको एउटै प्रश्न हुने गर्छ, के दिपा र दिपक साँच्चिकै श्रीमान श्रीमती हुन् ? हरेक हप्ताको बिहिबार प्रसारण हुने यो हास्यव्यग्य टेलिसृखलामा उनीहरुले आमदर्शकलाई यही प्रश्नले काउकुती लगाउँदै बषैाँ बिताए ।

तर अहिले सम्म खुलेर दर्शकलाई आफ्नो सम्बन्धका बारेमा नखुलाएका दिपक र दिपाको जोडी अन्नत दर्शकको कौतुहुलतालाई चिर्दै बैबाहिक बन्धनमा बाँधिएको छ । आज काठमाडौँको थलीमा सुटुक्क बिवाह गरेका दिपक र दिपाले तितोसत्यकै चर्चित कलाकार निर्मल शर्मा गैँडा र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियालाई आफ्नो बिहेको साक्षी राखेका छन् ।


जसलाई निर्देशक निर्मल शर्मा गैँडाले क्यामेरामा कैद गरेका छन् । उनले मिडीया एनपीलाई जानकारी दिँदै भने दिपक र दिपाले तितो सत्यमा जस्तै विबाह गर्नुभएको हो । उनले अझ रहस्य खोल्दै भने नेपालमा पहिलो पटक भित्रीएको फोर्ड गाडीको विज्ञापनमा उहाँहरु दुलाहा दुलहीको भेषमा देखिनुभएको हो तर रियल लाइफमा भने होइन ।

दिपक र दिपालाई दुलाहा दुलही बनेर खेलेको प्रचारको निर्देशन पनि निर्मल शर्मा गैँडाले नै गरेका छन् । सोमबार दिनभर जसो नै लगाएर छायांकन गरिएको विज्ञापन करिब ४५ सेकेण्डको हुने निर्देशक शर्माले बताए । विज्ञापनमा शान्तिप्रिया दुलही दीपाका बुबाको रुपमा देखिएका छन् । विज्ञापन केही दिनमा नै टेलिभीजनमा देख्न पाइने निर्देशक शर्माले बताए ।समाचार स्रोतमिडिया एनपी,

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.