सुस्मिता काठमाडौं भित्रिइन्, मनिषा बाहिरिइन् (फोटोफिचर)

Susmita sen (7)काठमाडौं, Susmita sen (01)कात्तिक २८– अन्तराष्ट्रिय विमानस्थलमा आज एक अचम्मको संयोग भएको छ । बलिउडमा स्थापित नायिकाको रुपमा परिचित दुई हिरोइनमध्ये एक काठमाडौं भित्रिएकी छिन् भने अर्की भने बाहिरिएकी छिन् ।   मनिषा कोइराला आज काठमाडौंबाट मुम्बईको लागि प्रस्थान गरिरहँदा पूर्व मिस युनिभर्स र बलिउड नायिका सुस्मिना सेन मुम्बईबाट काठमाडौंमा उत्रेकी छिन् ।   काठमाडौंको होटल अन्नपूर्णमा क्लासिक डाइमण्डद्वारा आयोजित टाइमलेस प्यारागन ज्वेलरी फेशन शोको लागि सेन काठमाडौं आएकी हुन् ।   उनीसँगै माल्भिका सुब्बा, श्रृष्टि श्रेष्ठ, आस्था पोखरेल, अस्मी श्रेष्ठ, ओसिमा बानु, अल्का राईलगायत नेपाली मोडलहरु पनि र्याम्पमा उत्रने छन् ।   यसमा अन्य भारतीय मोडलहरु पनि सहभागी हुने बताइएको छ ।   फेसन शो आज र भोलीसम्म चल्ने बताइएको छ । Susmita sen (4)Manisha koirala india jadhai todaySusmita sen (8)See more at: http://www.ratopati.com/2014/11/14/182255.html#sthash.rhHznejB.GjSqCTGC.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.