शारीरिक सम्बन्ध धेरै राख्दा छिटो बुढो भइने


जसले कम शारिरिक सम्बन्ध राख्छ उसको आयु लामो हुने तथ्य शोधकर्ताहरुले बाहिर ल्याएका छन् ।

शोधकर्ताहरुले  मानिस सहित बिभिन्न जनावरमा समेत यौन सम्बन्धबारे अध्यन गरेका थिए ।




इजरायलको तेल अभिव यूनिवर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनमा लामो जीवन जिउनका लागि कम शारीरिक सम्बन्ध राख्ने र साकाहारी भोजन गर्नु पर्ने निस्कर्ष निकालेका हुन् ।

अत्याधिक शारीरिक सम्बन्ध राख्ने र फूल पार्ने प्राणिहरुको आयु कम रहेको पाहियो ।
एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.