शाहरुखको प्यारी छोरी सुहाना ग्ल्यामरस बन्दै
१४ वर्षकी पुगिसकेकी सुहाना सार्वजनिक रुपमा बाक्लै देखिन्छिन् । उनी छिट्टै विदेश जाँदैछिन् पढाइको लागि । शाहरुखका छोरा आर्यन यस अघी नै पढ्नका लागि लण्डनमा छन् । नृत्य र खेलमा विशेष चासो भएकी सुहानाको ग्ल्यामर सेन्स पनि राम्रो छ । उनको चर्चा बलिउडमा हुन थालिसकेको छ । छोरीलाई उत्कृष्ठ नृत्याङ्गना र अभिनेत्री बनाउने धोको शाहरुखको छ ।
- See more at: http://thainepalnews.com/2014/11/04/100384#sthash.DMg62rWy.dpuf
0 comments
Write Down Your Responses