कुनामा लुकेर चुरोट खाँदै रणबीर कपुर (तस्विर सहित)
बलिउड सुपरस्टार रणबीर कपुर चुरोटको अम्मली भएको कुरा प्रकाशमा आएको छ । उनी पटक फटक लुकेर चुरोट खाँदै गरेको अवस्थामा भेटिएपछि यस्तो खुलासा भएको हो ।
हालै मात्र रंगशालामा खेल हेर्दै गरेका रणबीर कुनामा लुकेर चुरोट खाइरहेको अवस्थामा फेला परेपछि उनको तस्विर सार्वजनिक भएको छ ।
सार्वजनिकरुपमा चुरोट नखाने रणबीर यस अघि पनि चुरोट खाँदै गरेका भेटिएका थिए ।
0 comments
Write Down Your Responses