विहे गर्दै लोग्ने मार्दै जापानी युवती ...


जापानमा 'चिसाको काकेही' नाम  गरेकी एक महिलाले बिबाह गर्दै  आफ्ना पतिको हत्या गरेको अभियोगमा

 पक्राउ गरिएको छ ।



ति महिलाले छैटौ पाटननरको रहस्यमय मृत् भएपछी ब्ल्याक बिडो ( कालि बिधवा )  भनिने उनलाई शंका

गरिएको हो  । उनले एक पछी अर्को बिहे गर्दै पाँच पुरुससँग  विवाह गरि सबैको  हत्या गरेकी छिन् ।

उनीहरु हत्याको एक महिना अघि मात्र विवाह बन्धनमा बाँकीएका थिए ।

टोकियो जिल्ला प्रहरीले सो पछिल्ला पतिको शव जाँच गर्दा पोटासियम साइनाइड नामक कडा विष भेटीएको खुलासा भएको छ । आजको राजधानीखबरमा  समाचार छ ।  एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.