सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं उत्रेकै दिन ज्ञानेन्द्र गए नगरकोट


काठमाडौं : सार्क सम्मेलनमा भाग लिन सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं उत्रेकै दिन मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाह आराम गर्न भन्दै नगरकोटतिर लागेका छन् ।

निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र परिवारसँगै मंगलबार अपरान्ह ४ बजे नगरकोट लागेका हुन्। नगरकोटमा पाँच रात विताउने कार्यक्रम छ।

ज्ञानेन्द्रसँगै पूर्वरानी, पूर्वयुवराज्ञी र नातिनातिना पनि नगरकोटतिर लागेका छन्। पूर्वराजा भँगेरी दरबारमा रहने छन्। एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.