प्लेनको पाँग्रा बेच्नेलाई अख्तियारले लगायो मुद्दा

nepal-airlines-1काठमाडौं, कार्तिक २३ – नेपाल बायुसेवा निगमका कामु निर्देशक अच्युुुतराज पहाडीलाई जहाजको पाँग्रा बेचेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले २० लाख रुपैंया भ्रष्टचार गरेको आरोपपत्र दायर गरेको अख्तियारद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।   पहाडीले ७८० यु.एस. डलर पर्ने मेन टायरलाई यु.एस.डलर १,४७५ र प्रति टायर डलरमा ५७५ पर्ने नोज टायरलाई यु.एस.डलर १०१० का दरले खरिद गरि निगमलाई व्यायभार बढाएको जारी विज्ञप्तिमा उल्लेख छ ।   उनलाई यु.एस.डलर२८३६० रुपैंया विगो तोकिएको छ । - See more at: http://www.ratopati.com/2014/11/09/181144.html#sthash.B2geJLFE.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.