पहिलो सेक्स गर्ने केटासँग विवाह गर्दिन

काठमाडौ–गुल्मीको तम्घासमा रहेको होटल मझेरी अनि त्यही होटलको एउटा बन्द कोठा । कोठा भित्र अर्ध नग्न अबस्थामा नेपाली नायिका । नाम अप्सना थापा । ‘द रियल हिरो’ की नायिका । पातलो कपडा, ह्रिष्ठ पुष्ट अंग–प्रत्यअंग र कामुक मुस्कान भएकी उनि रियल सेक्सी देखिएकी थिईन् । ‘वेड सिन दिन सक्नु हुन्छ ?’ उनले  मुस्कुराउँदै भनिन् ‘ कति चाहिन्छ ?’ जवाफ पाइन ‘बोल्डसिन’ । उनले त्यसपछि कोठको चुक्कुल लगाउन आग्रह गरिन् । लगतै उनले आफ्नो कपडा तानेर फालिन र भनिन् ‘यति सम्म देखाउन सक्छु ।’
झ्यालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् ।
सेक्सको अनुभुत गर्नु भा’छ ? जवाफ थियो– ‘किन ढाँट्नु धेरै पहिले गरि सक्या छु ।’ फेरी अर्काे प्रश्न कति वर्षको उमेरमा ? उनले सजिलै जवाफ दिइन ‘१६ वर्षमा ।’ उनले पहिलो सेक्सको अनुभुती रमाइलो भएको सुनाइन । र मन्द मस्कानमा भनिन ‘पहिलो पटक न हो धेरै थाहा थिएन तर रमाइलो हुँदो रहेछ ।
उनले पहिलो सेक्सनको अनुभुति दिन केटा साथीसँग भने विवाह नगर्ने बताइन । उनले भनिन् ‘जवानीले मागेका बेला मन परेको ब्यक्तिसँग सेक्स हुन, जति सँग सेक्स भयो त्यतिसँग विवाह गर्ने कुरा भएन ।’ उनले थपिन ‘अँह त्यो सँग अहिले विवाह गर्दिन ।
उनी स्याङ्गजाकी चेली हुन् । ‘द रियल हिरो’ र आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५० वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले अभिनय गरी सकेकी छन् । www.onlinedainik.com/

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.