अभिनेत्री शिल्पा सेट्टीको नरेन्द्र मोदीसँग लभ परेकै हो त ? यसो भन्छिन् शिल्पा...

बलिउडकी चर्चित अभिनेत्री शिल्पा सेट्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो मन भित्र रहेको बताएकी छिन् । बरेलीमा आयोजित एक कार्यक्रममा शिल्पाले मोदीको आफू प्रशंसक भएको बताइन् । उनले मजाक गर्दै आफ्नो मोदीसँग लभ नै परेको बताएकी छिन् ।




 मिडियासँग कुरा गर्दै उनले प्रधानमन्त्री मोदीले निक्कै राम्रो काम गरेको र हजारौं मानिस उनका फ्यान बनेको बताइन् । मोदीले शुरु गरेको स्वच्छ भारत अभियानको पनि शिल्पाले खुलेर प्रशंसा गरेकी छिन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.