युवतीले लाइब्रेरीबाट लाइभ सेक्स टेलिकाष्ट गरेपछी हंगामा

अस्ट्रेलियाको सिड्नीस्थित युनिभर्सिटी अफ न्यूकास्टलको लाइब्रेरीबाट लाइभ सेक्स टेलिकाष्ट गरिरहेको अवस्थामा एक छात्रा पक्राउ परेकी छिन् । उक्त विश्वविद्यालयको लाइब्रेरीबाट ‘लाइभ सोलो सेक्स’ टेलिकाष्ट गरिरहेको अवस्थामा लाइब्रेरीका कर्मचारीले भेटेपछि उनलाई पक्राउ गरिएको हो |



उक्त लाइब्रेरीबाट ती युवतीले आफ्नो पर्सनल वेभसाइटमा ‘सालो सेक्स फर्फर्मेन्स’ लाइभ देखाउँदै गरेको अवस्थामा उनलाई फेला पारिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको स्थानीय समाचार मध्यमहरुले जनाएका छन् | उनको यो वेभसाइटमा युजर्सहरु पैसा तिरेर प्रवेश गर्न पाउने व्यवस्था रहेकाले उनले यसबाट पैसा लिने र आम्दानी गर्ने गर्थिन् ।

युनिभर्सिटीका प्रवक्ताका अनुसार ति छात्राको यस्तो गलत कामले लाइब्रेरीलाई दुसीत बनाएको र इन्टरनेटको गलत प्रयोग गरेको बताइएको छ | उनका अनुसार ती युवतीलाई पक्राउपछि छानविन भइ रहेको र आवश्यक कारवाही पनि गरिने भएको छ । त्यस्तै ति युवतीले आफ्नो वेभसाइटलाई सोसल मिडिाय मार्फत प्रचारप्रसार गर्ने गरेको पनि रहस्य खुलेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.