रक्तदान गर्दा महिलाहरुमा सुन्दरता बढ्ने नौलो तथ्य पत्ता लाग्यो
धुलिखेल,मंसिर ९– काठमाडौ विश्वविद्यालय रेडक्रस सोसाइटीमा आवद्ध विधार्थीहरुले काभ्रेमा स्टक रगतको मात्रामा कमी भएपछि रक्तदान गरेका छन् ।
नेपालमा पछिल्लो समय रगतको मात्रामा कमी हुदै आएको छ । दैनिक आवश्यकता भन्दा ४० प्रतिशत रगत नेपालमा कमी भएको सरकारले बताएको छ । काठमाडौ विश्व विद्यालयमा भएको रक्तदानमा २ सय ५० जना विद्यार्थीले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा महिला विद्याथीको संख्या पुरुषको भन्दा झण्डै डोब्बर बढी रहेको रेडक्रस सोसाइटिले जनाएको छ । रक्तदान गर्नाले फाइदा भनेकै शरिरीक स्वास्थ्य र अनुहारमा चमक आउँछ , त्यसकारण महिलाहरुले बढि रक्तदान गरेका होलान् । धुलिखेल अस्पतालका एक डाक्टरले भने । एजेन्सी
0 comments
Write Down Your Responses