पूर्वयुवराज पारसलाई थाई प्रहरीले फेरी समात्यो ....


काठमाडौं, २९ कात्तिक ।

पूर्वयुवराज पारस शाहलाई थाइ प्रहरीले पुनः पक्राउ गरेको छ । थाई अदालतको तारिख गुजारेको अभियोगमा उनी गत बुधबार पक्राउ ष्रेको स्रोतले जनाएको छ । उनी फाउ परेको विषयमा प्रेमिका कन्निका चन्साईबाहेक अरुलाई जानकारी छैन ।
यद्यपि, बैंककमा बस्दै आएका नेपालीले बिहीबार पारसलाई प्रहरी हिरासतमै गएर भेटघाट गरेका थिए ।
‘अहिले पारसको मो
बाई फोनसमेत कन्निकाले रिसिभ गर्ने गरेकी छन्, अदालतको आदेश उल्लंघन गरेको कारण उनी पक्राउ परेका हुन्,’ स्रोतले भन्यो । दुई पटक तारेख लिन नगएपछि बुधबार अदालत पुगेका शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागुऔषधसहित पक्राउ परेका शाहलाई ३० लाख धरौटीमा छाडेको थियो । आजको राजधानी दैनिकमा खबर छ ।

http://setoparewa.com/2014/11/15/13377#sthash.OTUKROPT.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.