स्वास्नीले अर्कोसंग शारिरिक सम्वन्ध राखेको रङ्गेहात फेला

हरेक मान्छेले  आफ्नो जीवनको अधिकार आफै गर्न पाउछ ।   लोग्ने स्वास्नीको सम्वन्धमा पारपाचुके  लिईसकेपछी मात्र अर्कोसंगको सम्वन्धलाई मान्यता दिने गरिन्छ तर कहिलेकाही यस्ता घटनाहरू पनि घटेका हुन्छन् आफ्नो लोग्ने वा स्वास्नीको आखा छलेर अर्कोसंग शारिरिक सम्वन्ध राखेको पाईन्छ । मानवियताको नाताले यस्तो  कार्य गरेको पाईएतापनि  कसैलाई कुटपिट गर्ने अधिकार भने हुदैन ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.