आज २०७१ साल कार्तिक ६ गते बिहिबार 'लक्ष्मीपूजा' दैनिक राशिफल

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मन चञ्चल रहनेछ। धर्मप्रति आकर्षण बढ्नेछ। आफन्तले सहयोग गर्लान्। वैदेशिक यात्राको योग छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफन्तसँग विवाद हुन सक्छ। पशुचौपायाबाट लाभ मिल्नेछ। जागिरमा विवाद आउने देखिन्छ। मातापिताबाट सहयोग पाइनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
हर्ष बढ्नेछ। सन्तानबाट सहयोग मिल्ने छैन। काममा निरन्तरता दिन समस्या पर्नेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यमा सुधार हुनेछ। कार्यमा बाधा उत्पन्न हुनेछ। आर्थिक पक्ष कमजोर बन्ला। मनमा चिन्ता बढ्नेछ। आम्दानी घट्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक कार्यमा खर्च बढे पनि मानप्रतिष्ठा बढ्नेछ। घरघडेरीको व्यापारमा लाभ मिल्नेछ। पेटसम्बन्धी समस्याले सताउन सक्ला।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सवारीसाधन किनबेच होला। अकस्मात् धन लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मनमा उत्साह बढ्नेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
हर्ष बढ्नेछ। घरमा मांगलिक कार्य होला। दाजुभाइको सहयोगले अल्झिएका कार्य बन्नेछन्। भाग्योदयको योग छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
राजनीतिमा सफलता मिल्नेछ। महत्त्वपूर्ण सामग्री हराउन सक्छ। व्यापारको थालनीले फाइदा हुनेछ। वैदेशिक व्यापारमा घाटा होला।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
शत्रु परास्त हुनेछन्। धार्मिक कार्यमा समय बित्नेछ। रोजगारको अवसर प्राप्त होला। राजनीतिक क्षेत्रमा विवाद उत्पन्न हुन सक्छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
विपरीत लिंगीबाट धोका पाइनेछ। अनावश्यक यात्राको योग छ। विवादो सामना गर्नुपर्ला।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पारिवारिक सहयोग मिल्नेछ। गरेका कार्यबाट आर्थिक लाभ हुनेछ। वैचारिक सद्भाव बढ्नेछ। चोटपटकको योग छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कार्यमा उत्साह र विश्वास बढ्नेछ। अचल सम्पत्तिको खरिदबिक्री हुनेछ। यात्रामा सफलता मिल्नेछ।


http://annapurnapost.com/horoscope

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.