कलंकी मालपोतका नासु घुससहित रंगेहात पक्राउ
काठमाडौं, कार्तिक ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयका नायव सुब्बा धरेन्द्र पौडेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदैगर्दा पौडेल अख्तियारको टोलीबाट पक्राउ परेका जनाइएको छ ।
http://imagekhabar.com
0 comments
Write Down Your Responses