ओखलढुंगाको अंधेरीमा जीप दुर्घटना, आठको मृत्यु, १२ जना घाइते

काठमाडौं : ओखलढुंगाको अँधेरीस्थित नारायणस्थानमा आइतबार बिहान जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ ।

बिरामी लिएर ओखलढुंगा सदरमुकाम जाँदै गरेको बा७च ५८७५ नम्बरको जीप दुर्घटनामा परेको हो । २० जना यात्रु सवार जीप भीरमा खसेर दुर्घटना हुँदा १० जना बढी घाइते भएको सप्तरीस्थित अञ्चल प्रहरी कार्यालय सगरमाथाले जानकारी दिएको छ ।



http://annapurnapost.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.