सार्क सम्मलेनका लागि अन्तर्राष्ट्रियस्तरको बन्दैछ राष्ट्रिय सभागृह (भिडियोसहित)




काठमाडौं, कार्तिक १२ । आगामी मंसिर १० र ११ गते काठमाडौंमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलन हुँदैछ ।

सम्मेलन स्थल राजधानीको प्रदर्शनी मार्गस्थित सभागृहको पुनःर्निमाण जोडतोडले भइरहेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।


imagekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.