पानी जहाँज' जहाँ ५० हजार मान्छे अट्छ्न. अनि बिमानस्थल पनि छ (फोटो फिचर)

एजेन्सी ।

सुन्दै अचम्मको यो समाचार हो अमेरिकाको । जहाँ एउटा यत्रो जहाँज बन्दैछ जसमा बिमानस्थल, स्कुल, अस्पताल, ब्यापारीक भवन, क्यासिनो, सपिङ् सेन्टर, पार्क समेत अट्छ । अझ भनौं ५० हजार यात्रु एकैपटक यात्रा गर्न मिल्ने यो जहाँ अमेरिकामा बन्दैछ ।

अमेरिकाको फ्लोरिडामा रहेको फ्रिडम सिप इन्टरनेशनलले निर्माण गरेको यो तस्विर अनुसार यसको निर्माण गर्न  दश शय करोड डलर खर्च लाग्ने छ । जसको तैल २.७ मिलियन टन हुने बताइएको छ ।

सौर्य उर्जाबाट चल्ने यो जहाँजको पच्चिसौं तलमा बिशाल बिमानस्थल हुनेछ भने यसले प्रतयो २ बर्षमा संसारको परिक्रमा गर्ने बताइएको छ ।


,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.