समुन्द्री किनारमा जस्मिन बालियाको जवानी बिकिनीमा......
एजेन्सी, असोज, बेलायती चर्चित मोडल जस्मिन बालिया पटक पटक चर्चामा आइरहन चाहने मोडल हुन् । आफ्नो मोडलिङ कलालाई बिकिनीमै खुलाउन चाहने यी मोडलले हालै स्पेनको समुन्द्री किनारामा आफ्नो रुप छल्काउन पुगेकी छिन् । स्पेन भ्रमणको क्रममा त्यहाँ स्थित इबिजा बिचमा उनले भरपुर आनन्द लिइन र धेरै फोटो पनि खिचाइन् । 'प्याट्रन विकिनी' मा जस्मिनले स्पेनको इबिजा बिचमा खिचेका केही तस्विरहरु हेर्नुहोसः
.jpg)
0 comments
Write Down Your Responses