महिलाहरूलाइ कामुक बनाउँछ डिप्रेशनको औषधीले !
तर यो सेक्स को भावनाहरूलाइ बढाउनमा निकै असरदार हुने गर्दछ । यूनिभर्सिटी अफ नर्थ केरोलिनाका स्त्री रोग विशेषज्ञ प्रोफेसर जोन एम थार्पका अनुसार यो ट्रायल एक थेरापीमा आधारित छ, जुन कम कामवासनाको शिकार महिलाहरूको दिमागमा सेक्सको चाहना उत्पन्न गर्दछ । उनले बताए अनुसार फिलिबेनसरिन डिप्रेशनको औषधी हो, तर यसले डिप्रेशनमा निकै कम मात्र काम गर्दछ । उनले बताए अनुसार पुरूषहरूमा इरेक्टाइल डिसफङ्क्सन बढिरहेको छ । त्यसरीनै महिलाहरूमा पनि सेक्सको कम इच्छा हुने कुरा सामान्य बन्दै गैरहेको छ । तर डिप्रेशन को औषधीले ती महिलाहरूमाथी उल्टो र चमत्कारिक असर गर्दछ ।
0 comments
Write Down Your Responses