अरिङगालको टोकाइवाट एकै परिवारका तीन जनाको मृत्यु

म्याग्दी, कार्तिक २ । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ काउले गौडामा अरिङगालको टोकाइवाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
शनिवार घर नजिकैको बनमा दाउरा लिन जाँदा अरिङगालको टोकाइबाट घाइते भएका काउलेगौडाका ५५ वर्षिय दलवहादुर पुरी ,उनीकी ४८ वर्षिया श्रीमती शिव पुरी र १२ वर्षिय छोरा आशिष पुरीको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.