आज मिति २०७१ साल कार्तिक महिना ५ गतेको दैनिक राशिफल



    • मेष
      चु, चे, चो, ला, लि, लु, ले, लो, अ
      उत्साह बढ्नेछ। कार्य सफल हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। अध्ययनअध्यापनमा रुचि बढ्नेछ।
    • वृष
      इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
      व्यापारव्यवसायमा अवरोध आउनेछ। मानसिक चिन्ता बढ्नेछ। विवाद बढ्न सक्छ। खर्च वृद्धि हुनेछ।
    • मिथुन
      का, कि, कु, घ, ङ, छ, के, को, हा
      धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ। मनमा प्रसन्नता छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
    • कर्कट
      हि, हु, हे, हो, डा, डि, डु, डे, डो
      रोजगारीको अवसर मिल्नेछ। दैनिक कार्यमा व्यस्त हुने देखिन्छ। मातापिताको सहयोग प्राप्त हुनेछ।
    • सिंह
      मा, मि, मु, मे, मो, टा, टि, टु, टे
      दिदीबहिनीको सहयोग प्राप्त हुनेछ। आयआर्जनमा अवरोध आउनेछ। यात्राको योग छ।
    • कन्या
      टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
      स्वास्थ्यमा खर्च बढ्नेछ। व्यापारव्यवसायमा सामान्य रहनेछ। छ। कष्टकर यात्रा हुने देखिन्छ।
    • तुला
      रा, रि, रु, रे, रो, ता, ति, तु, ते
      पारिवारिक सद्भाव बढ्नेछ। प्रेम प्रसंग चल्ने देखिन्छ। शारीरिक तथा मानसिक स्फूर्ति बढ्नेछ। समय राम्रो छ।
    • वृश्चिक
      तो, ना, नि, नु, ने, नो, या, यि, यु
      अचल सम्पत्तिको कारोबार बढ्नेछ। मुद्दामामिलामा आरोपप्रत्यारोप हुनेछ। खर्च वृद्धि हुनेछ।
    • धनु
      ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
      आकस्मिक धनलाभको योग छ। व्यापार व्यवसायमा राम्रो उन्नति होला। कृषि कार्यमा सफलता मिल्नेछ।
    • मकर
      भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
      मनमा उत्साह बढ्नेछ। भूमि, वाहन तथा अचल सम्पत्ति लाभ हुनेछ। धार्मिक कार्यमा संलग्नता रहनु पर्ला।
    • कुम्भ
      गु, गे, गो, सा, सि, सु, से, सो, दा
      शारीरिक परिश्रम बढ्नेछ। आदर्श व्यक्तित्वसँग भेटघाट हुनेछ। पदप्रतिष्ठामा वृद्धि हुनेछ। आत्मबल बढ्नेछ।
    • मीन
      दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
      कुटुम्बसँगको सम्बन्धमा मधुरता आउला। पारिवारिक सम्बन्ध त्यति राम्रो देखिदैंन। आँखा, नाक र दाँतमा समस्या देखिनाले खर्च वृद्धि हुनेछ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.