नख्खु कारागार कैदीको नियन्त्रणमा, ‘पिटे, मारिदिन्छु ,कैदीले धम्काए
काठमाडौं, आश्विन २९ । आफैं बन्दी, तर तिनै कैदीले बन्दी बनाए, कारागारको एक ‘ब्लक’ । सुन्दै हाँसो लाग्ने दुई दिनदेखि कारागारभित्रका कैदीले बन्दी बनाएको ललितपुरको नख्खु कारागार अझै प्रशासनले खुलाउन सकेको छैन ।
.jpg)
0 comments
Write Down Your Responses