यस्ता पुरुषलाई हुन्छ वीर्यको समस्या
हालै गरिएको एक अध्यनले पुरुषमा वीर्यसँग जोडिएका समस्या उनीहरुको बानी ब्यवहारले निर्धारण गर्ने देखाएको छ ।
मेन्स हेल्थको वेबसाइटमा प्रकाशित आस्ट्रेलियाली शोधकर्ताहरुको शोधका अनुसार पुरुषले अफ्नी प्रेमिका या साथीहरुको बढी चासो लिने वा लुकीछिपी जानकारी लिने गर्छन् भने त्यस्ता ब्यक्तिलाई वीर्य सम्बन्धी समस्या हुन्छ ।शोधकर्ताहरुले साथीको वा पत्नीको मोबाइल लुकी लुकी हेर्ने र अरुका जानकारी लिन चाहने पुरुषलाई यस्तो समस्या बढी हुने दावी समेत गरेका छन् ।
यस्ता पुरुषहरुमा आत्मविश्वास नहुने र साथी वा प्रेमिकाको गोप्य जानकारी लिन खोज्ने शोधकर्ताको भनाइ छ।वीर्य कमजोर हुने ब्यक्तिहरु आफ्ना पार्टनरलाई उपहार दिने गर्छन् ताकि उनीहरुलाई छोडेर कतै नजाउन् ।
एजेन्सी ।
nepaliheadlines
http://tato-khabar.blogspot.co.il/2014
0 comments
Write Down Your Responses