बेलायती दम्पति होटलमै मृत भेटिए (तस्विर सहित)

एजेन्सी ।
भारतको आगरास्थित एक होटलमा बेलायती पर्यटक दम्पति विभत्स अवस्थामा मृत फेला परेका छन् । उनीहरुको हत्या भएको हो वा आत्महत्या गरेका हुन् भन्ने विषयमा विभिन्न अडकल बाजी भैरहेको छ ।
british couple found dead

गत जुलाई देखि भारतमा रहेका दम्पति मृत फेला परेको कोठामा नयाँदिल्लीको सर गंगाराम हास्पिटलको कागजात भेटिएपछि औषधीको ओभर डोजले उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका समेत गरिएको छ ।
british couple found dead 1
उनीहरुले वान्त गरेको भएपनि होटलका कर्मचारीले भने कुनै जानकारी नभएको बताएका छन् । उनीहरुको कोठाको डोका खुल्ला रहेका कारण घटना शंकास्पद देखिएको छ ।
british couple found dead 2
पश्चिमा सञ्चार माध्यमले समेत घटनालाई चासोका साथ उठाएका छन् ।
- See more at: http://nepaliheadlines.com/2014-10-22-14-07-14.html#sthash.tYmhavYL.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.