काठमाडौं, कार्तिक ११ । काठमाडौं महानगरापलीकाले हिन्दु राज्यको माग राखी शान्तिबाटीकामा रिले अनशन बसेकाहरुलाई हटाएको छ । काठमाडौ महानगरपालिकाले प्रहरीको सहयोगमा अनशनकारीहरुलाई हटाएको हो ।
लामो समयदेखी अनशन बस्दाखेरी शान्तिबाटीका अस्तव्यस्त भएकाले अनशनकारीहरुलाई हटाइएको महानगरपालीकाका नगर निरिक्षक बिष्णु जोशीले जानकारी दिए । बाईट बैदीक शनातन हिन्दु राष्ट्र नेपालले बैशाखदेखी हिन्दु राष्ट्रको माग राखी रिले अनशन गर्दै आएको छ ।
प्रहरीले बलपुर्बक हटाएको भन्दै यसको सशक्त बिरोध गर्ने संस्थाका सल्लाहाकार कुमार बहादुर थापाले जानकारी दिए । महानगरपालीकाले आज बिहान ७ बजे ३० जना भन्दा बढीलाई अनशनस्थलबाट हटाएको हो । अनशनकारीहरुले घाटीमा खुडा लिएर बसेका कारणले प्रहरीले अझै अनशनस्थल खाली गर्न सकेको छैन ।
imagekhabar.com/samachar
प्रहरीद्वारा बलपुर्बक हटाइयो हिन्दु राज्य पक्षका अनशनकारीलाई (भिडियोसहित)
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses