साथी को पत्नि वा प्रेमीकासँग सम्बन्ध राख्दा यस्ता पाप

धर्म शास्त्रहरुमा परपुरुष र परस्त्रीसँग सम्बन्ध राख्दा विभिन्न पाप लाग्ने उल्लेख छ ।



१८ पुराण मध्ये १ पुराण गरुड पुराणमा परस्त्रीसँग सम्बन्ध राख्ने पुरुष र परपुरुषसँग सम्बन्ध राख्ने महिलाले नरकमा गएर विभिन्न सजाय पाउने उल्लेख छ ।



जुन पुरुषले आफ्नै गोत्रकी स्त्रीसँग शारीरिक सम्बन्ध राख्छ त्यस्ता पुरुषलाई पनि घोर नरकमा सजाय हुने गरुण पुराणमा उल्लेख छ । कम उमेरकी स्त्रीसँग शारीरिक सम्बन्ध राख्ने पुरुष अजिङ्गर भएर जन्मिने पनि यो पुराणमा उल्लेख छ ।

आफ्नै साथीकी पत्नि वा प्रेमिकासँग सम्बन्ध राख्ने पुरुषले गधा भएर जन्म लिनु पर्ने समेत गरुण पुराणमा उल्लेख छ ।

त्यसैगरी गरुण पुराणमा जुन स्त्री आफ्नो पति छोडेर दोश्रो पुरुषससँग सम्बन्ध राख्छे उसलाई यमलोकमा तताएर रातो पारेको फलाममा अंगालो हाल्न लगाइने उल्लेख छ । यस्ता स्त्रीलाई अति दुखदायी सजाय मिल्ने उल्लेख छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.