तिज पहिरनको फोटो हाल्दै राजेश हमालले बिहेपछि अभिभारा बढेको महसुस गरे !!

आम नेपालीको उमेर भन्दा निकै ढिलो बिवाह गरेका नायक राजेश हमाल यतिखेर दाम्पत्य जीवनको मजा लिइरहेका छन् ।Top row: Buddha   · King Tribhuvan   · Araniko   · Narayan Gopal   · Rajesh Hamal ...
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ, साथसाथै वैवाहिक जीवनको जिम्मेवारी पजि उनले पूरा गरिरहेका छन् ।
बिहे गरेको केहि महिनाभित्रै हमालले आफ्नो अभिभारा बढेको महसुुस भएको बताए । 'अव त अभिभारा बढ्यो नि एक्लै हुनु र जोडी  हुनुमा फरक रहेछ' उनले भने ।

हमालले तीजको बेलामा पनि मधुलाई राम्रै मात्र समय दिएनन् उनको तीज पहिरनको फोटोसमेत आफ्नो फेसबुकमा हालेका थिए ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.