मिस इकलेजका प्रतियोगीहरु काठमाडौंस्थित फन पार्कमा स्विमिंग सुटमा फोटो खिचाउँदै
काठमाडौं, भदौ २७ – सिजन मिडियाद्वारा आयोजित टिभिएस जुपीटर मिस इकलेजका प्रतियोगीहरु काठमाडौंस्थित फन पार्कमा स्विमिंग सुटमा फोटो खिचाउँदै । उक्त कार्यक्रमको अन्तिम प्रतिस्प्रर्धा आगामी असोज ३ गते राष्ट्रिय नाचघर जमलमा सम्पन हुने छ । तस्बिरः सिजन मिडिया
: http://www.ratopati.com/2014/09/12/166739.html#sthash.VMrF5ZME.VWYha1F8.dpuf
0 comments
Write Down Your Responses