निर्देशकले प्रियंका चोपडाको अण्डरवयर हेर्न खोजेपछि

मुम्बई । पछिल्ला केही दिन नायिकाहरुले खोलेका केही रहस्यहरुले बलिउड बजार तातिएको छ ।
केही दिन अघि मात्रै नायिका दीपिका पादुकोणले क्लिवेज देखिएको बारे टिप्पणी गर्दै आफू महिला भएको र आफ्नो स्तन भएको भन्दै ट्वीट गरेपछि तातिएको बजार सेलाउन नपाउनै अर्की नायिका प्रियंका चोपडाले यस्तै अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।
Priyanka-Chopra
उनले हालैमात्र एक पत्रिकालाई अन्र्तवार्ता दिदै आफूलाई निर्देशकले अण्डरवेयर देखाउन भनेको खुलासा गरेकी हुन् । उनले भनेकी छन्, ‘मलाई एक फिल्म निर्माताले गीतमा अण्डरवेयर देखाउन भएका थिए । त्यसपछि मैले फिल्म नै छाडिदिए ।’
एक चर्चित फिल्म म्यागाजिनमा ट्वीटरमार्फत अन्तरवार्ता दिदै उनले उक्त कुरा खुलाएकी हुन् । उनलाई पत्रकारले कुनै फिल्म निर्माता वा दिर्देशकले कुनै यस्तो कुरा गरेका छन् जुन तपाईलाई अनौठो लागेको छ ? भनेर सोधेका थिए ।
- See more at: http://www.nepalsandesh.com/2014/09/21/104496#sthash.QGm7yxWY.zGSAzaCe.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.