मोहन बैद्यलाई प्रचण्डको प्रेम पत्र (पत्र सहित)

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यलाई पत्र पठाएका छन् । पार्टी एकताका लागि बैद्य माओवादीले राखेका शर्तबारे जवाफ सहित प्रचण्डले बैद्यलाई चिठी लेखेका हुन् । प्रचण्डले पत्रमा पार्टी एकताकाPrachnda Baidya लागि बैद्यले राखेका ६ बुँदे शर्तप्रति आफ्नो पार्टी सकारात्मक रहेको उल्लेख गरेका छन् ।   केही बुँदामा सहमति नै रहेको र केही बुँदामा रणनीतिकरुपमा फरक रहेको प्रचण्डले पत्रमा खुलाएका छन् ।   हेर्नुस् प्रचण्डले पठाएPrachanda letter to Baidyaको पत्र जस्ताको तस्तैः   एमाओवादीले पार्टी एकताको प्रस्ताव गरेपछि मोहन बैद्य नेतृत्वको माओवादीले ६ बुँदे शर्त एमाओवादीलाई पठाएको थियो । त्यसकै जवाफ स्वरुप प्रचण्डले पत्र पठाएका हुन् -

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.