न्याय खोज्दा ज्यान आहुति दिएका नन्दप्रसादबारे सामाजिक सञ्जालमा कस्ले के भने
काठमाडौ। गोरखा फुजेलका १८ वर्षीय कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते पूर्वी चितवनमा अपहरणपछि तत्कालीन विद्रोही माओवादीद्वारा हत्या गरिएपछि न्याय खोज्दै उनका बुबा आमाले न्याय खोज्दै लडिरहेका थिए । न्याय नपाएपछि हत्यरालाई समाउनु पर्ने र छानबिन गर्नुपर्ने माग राख्दै अनसन बसेका थिए ।
न्यायको लडाईमा कृष्णप्रसादका बाबु-आमा नन्दप्रसाद र गंगादेवि अधिकारी विगत ३४१ दिन देखि अनसनमा बस्दै न्यायको लागि राज्यसग लडिरहे । यसरी मृत्युलाई गौण सम्झिदै ध्रिर्ण भएर न्याय रोजेका नन्द प्रसादको मृत्युपछि सामाजीक संजालमा क कस्सले के लेखे । कतिपयले न्यायको लागि कालो दिन न भन्दै सामाजिक सञ्जाल तातेको छ । राजनीति, प्रत्रकार, मानव अधिकारकर्मि देखि सर्वसाधारणले पनि बिभिन्न प्रतिकृया दिएका छन् । के भन्छन् सामाजिक सञ्जालमा ।
Kamal Thapa @KTnepal
न्यायको लागि जीवन आहुतिदिने नन्द प्र अधिकारीलाई शहीद घोषणा गरियोस् । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु । प्रमले नैतिक जिम्मेवारी लिनु पर्छ।
न्यायको लागि जीवन आहुतिदिने नन्द प्र अधिकारीलाई शहीद घोषणा गरियोस् । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु । प्रमले नैतिक जिम्मेवारी लिनु पर्छ।
Nilamber Acharya @nilacharya
न्यायका लागिको अनसनमा नन्दप्रसाद अधिकारीको मृत्युवरणमा को र के जिम्मेवार? उहाँलाई बचाउन नसक्नु अत्यन्त दुखद। कानून र न्यायको दयनीय अवस्था।
Kedar Sharma @kedarsh
अपराधको सीमा पर्तिर पापको साम्राज्य छ। र, दुर्भाग्य, म त्यहीं छु! नन्दप्रसाद श्रवणकुमारका बाबु जसरी मरे, तिमीहरू दशरथको मृत्यु मर्नेछौ।
Kanak Mani Dixit @KanakManiDixit Nanda Prasad Adhikari: your passing shows the brutal face of our ‘democratic’ republic. Gangamaya! You have to live for the sake of justice!
Rookmangud Katawal @GenKatawal · राज्यले द्वन्द्वकालका घटना भन्दै पीडितलाई न्यायबाट बञ्चित गर्नु र दोषीलाई उन्मुक्ति दिनु हुँदैन।
Ameet Dhakal @ameetdhakal We all should feel ashamed at Nanda Prasad Adhikari’s death!
Govinda Adhikari @agovinda
नन्दप्रसादले न्यायको खोजीमा प्राण त्यागे। हत्यारा र तिनका मतियारले भने नुरप्रसाद र मानवाधिकारवादीलाई सराप्न थाल्नेछन्।
नन्दप्रसादले न्यायको खोजीमा प्राण त्यागे। हत्यारा र तिनका मतियारले भने नुरप्रसाद र मानवाधिकारवादीलाई सराप्न थाल्नेछन्।
गौरब पौडेल @Gaurav_Paudel
मलार्इ नेपाल र नेपाली हुनुमा कुनै गर्व लाग्दैन जब कुनै नागरिकले न्यायको खोजीमा ज्यान गुमाउँदा ।
मलार्इ नेपाल र नेपाली हुनुमा कुनै गर्व लाग्दैन जब कुनै नागरिकले न्यायको खोजीमा ज्यान गुमाउँदा ।
Safal Ghimire @TextSafal
नन्दप्रसादले यही तरिकाले जित्थे/जित्थेनन् त बेग्लै कुराहो,तर संक्रमणकालीन समस्या व्यवस्थापन गर्नमा राज्य यहाँनिर लज्जास्पद तरिकाले हार्यो ।
नन्दप्रसादले यही तरिकाले जित्थे/जित्थेनन् त बेग्लै कुराहो,तर संक्रमणकालीन समस्या व्यवस्थापन गर्नमा राज्य यहाँनिर लज्जास्पद तरिकाले हार्यो ।
रमेश सी. अधिकारी @rckantipur
थूइक्क हाम्रो देशः न्यायको लागि भीख माग्दै मर्नु पर्ने वाध्यता । नन्दप्रसाद अधिकारीको सोमबार साँझ निधन….
थूइक्क हाम्रो देशः न्यायको लागि भीख माग्दै मर्नु पर्ने वाध्यता । नन्दप्रसाद अधिकारीको सोमबार साँझ निधन….
Gyanendra Acharya @AcharyaGyanen
बाबुराम भट्टराई जी,न्याय पाउनको लागि तपाईंहरुले जस्तै हतियार उठाउनु पर्ने रहेछ हैन?अनसन गर्ने सबै पागल हुन्। आज यस्तै एउटा पागल मर्यो बधाई छ
बाबुराम भट्टराई जी,न्याय पाउनको लागि तपाईंहरुले जस्तै हतियार उठाउनु पर्ने रहेछ हैन?अनसन गर्ने सबै पागल हुन्। आज यस्तै एउटा पागल मर्यो बधाई छ
Ravi aryal @IamRabi1
हे नन्दप्रसाद लाइ खानेहरु ,,,गंगामायालाइ त बचाउने जुक्ति निकाल,मानवताले खिसी गर्यो!
Rubeena Mahato @rubeenaa
Nanda Prasdad Adhikari dead after 11 months of hunger strike demanding justice for his murderered son. Shame on you Nepal government.
Nanda Prasdad Adhikari dead after 11 months of hunger strike demanding justice for his murderered son. Shame on you Nepal government.
परदेशी @gp_yatri
नन्द प्रसाद गएछन् , अब नेताहरु ले आँसु उनको सम्झनामा आँसु चुहाइदीए छोरा सँग भेटघाट हुन्थ्यो होला !!
नन्द प्रसाद गएछन् , अब नेताहरु ले आँसु उनको सम्झनामा आँसु चुहाइदीए छोरा सँग भेटघाट हुन्थ्यो होला !!
फन्नी मा’राज ™ @WazzaPunter
अधिकारि लाइ अनशन बस्न उचाल्नेहरु पनि हुन् ज्यानमारा ! तिनलाई नि हो जन्मकैद हाल्नु पर्ने ! छानबिन गरियोस को को हुन् तिनीहरु !!
अधिकारि लाइ अनशन बस्न उचाल्नेहरु पनि हुन् ज्यानमारा ! तिनलाई नि हो जन्मकैद हाल्नु पर्ने ! छानबिन गरियोस को को हुन् तिनीहरु !!
akinchan @aparigraahi
बाबुराम @brb_laaldhwoj पूर्व राजा ज्ञानेन्द्रलाई मानबाताको कुरा गर्दै भेट्न गयौ ! गंगामाया अझै जीबित नै छिन ! दुई शब्द बोल्न सक्छौ ?
बाबुराम @brb_laaldhwoj पूर्व राजा ज्ञानेन्द्रलाई मानबाताको कुरा गर्दै भेट्न गयौ ! गंगामाया अझै जीबित नै छिन ! दुई शब्द बोल्न सक्छौ ?
Kamal Thapa @KTnepal
नन्द प्र अधिकारीको निधन मानव अधिकार र कानुनी राज्यको लागि कालो दिन। न्याय दिन नसक्ने प्रम कोईरालाले नैतिकताको आधारमा राजिनामा दिनु पर्छ।
नन्द प्र अधिकारीको निधन मानव अधिकार र कानुनी राज्यको लागि कालो दिन। न्याय दिन नसक्ने प्रम कोईरालाले नैतिकताको आधारमा राजिनामा दिनु पर्छ।
0 comments
Write Down Your Responses