बिश्वोका सबैभन्दा महंगा धनि १० सुन्दरीहरु (फोटो फिचर)

हेर्नुस् को को परे उक्त सूचीमाः

साण्ड्रा बुलकः ५१ मिलियन डलर
sandra bullock
साण्ड्रा बुलक अहिलेकी बलिउडकी सबैभन्दा महंगी अभिनेत्रीमा दरिएकी छिन् । ५० वर्षकी साण्ड्रा अस्कर जित्ने चलचित्र ग्रयाभिटीबाट चम्केकी हुन् ।

जेनिफर लरेन्सः ३४ मिलियन डलर
jennifer-lawrence
२३ वर्षीया यी सुन्दरी कम उमेरमै दुनियाँमा चर्चित बनेकी अभिनेत्री हुन् । जेनिफर द हंगर गेम्स नामक सेरिज र एक्स मेन डेज नामक चलचित्रबाट चम्केकी हुन् । 
यीनको नाम सर्वाधिक कमाइ गर्ने अभिनेत्रीको सूचीमा दोश्रो स्थानमा छ ।

जेनिफर एनिस्टनः ३१ मिलियन डलर
jennifer-aniston
फ्रेण्ड्स सीरिजबाट चर्चित बनेकी एनिस्‍टन ४५ वर्षकी हुँदा पनि आफ्नो जादु कायम गर्न सफल छिन् । वि आर द मिलर्स र होरिवल बोसेस जस्ता चलचित्रबाट चम्केकी उनी कमाउने अभिनेत्रीको चौथो स्थानमा छिन् ।

ग्वेनिथ पाल्ट्रोः १९ मिलियन डलर
gwyneth-paltrow
४१ वर्षकी ग्वेनीथका लागि गएको वर्ष फलिफाप सावित भयो । पति क्रिस मार्टिनबाट अलग भएकी उनी आयरन म्यान-३ र म्याक्‍स फ्याक्‍टरसँग डिल गरेर धेरै कमाउने चौथो नम्बरकी महिला बनेकी छिन् ।

एंजेलीना जोलीः १८ मिलियन डलर
angelina jolie
३९ वर्षकी सुन्दरी जोली अझै पनि धेरै कमाउने अभिनेत्रीमै गनिन्छिन् । यी अभिनेत्री अहिले ५ नम्बरमा पर्छिन् धेरै कमाउनेमा ।

क्यामरून डियाजः १८ मिलियन डलर
cameron-diaz
क्यामरून डियाज यो वर्ष द अदर वूमनमा देखिएकी थिइन् । उनी अहिले सबैभन्दा कमाउनेमा छैठौं स्थानमा छिन् ।

स्कार्लेट जोहान्सन्ः १७ मिलियन डलर
scarlett-johansson
यो वर्ष जोहान्सनका तीन निक्कै चलेका चलचित्र बजारमा आए । एभेन्जर सीरीज का 'कैप्टन अमेरिका: द विंटर सोल्जर' र 'शेफ' और 'लुसी' थिए । उनी सबैभन्दा बढी कमाउने अभिनेत्रीको ७ औं स्थानमा छिन् ।

एमी एडम्सः १३ मिलियन डलर
amy-adams
यी सुन्दरी अमेरिकी अभिनेत्रीका पनि यो वर्ष ३ वटा चलेका चलचित्र बजारमा आए । 'म्यान अफ स्टील', 'हर' र 'अमेरिकन हसल' । यिनको कमाइ ८ शीर्ष स्थानमा छ ।
नताली पोर्टम्यानः १३ मिलियन डलर
natalie-portman
नताली पोर्टम्यान सुन्दरता र अभिनयको प्रतिरुप नै हुन् । सन् २०१३ मा सिक्वेलले निक्कै चर्चामा रहेकी यीनको कमाइ ९ औं स्थानमा छ ।

क्रिस्टीन स्टीवर्टः १२ मिलियन डलर
kristen-stewar
टप टेन सूचीको अन्तिम स्थानमा छिन् 'ट्व‍ालाइट सागा' की सुन्दरी क्रिस्टीन स्टीवर्ट । 'क्याम्प एक्स-रे' र 'क्लाउड्स फ सिल्स मारिया' बाट उनको कमाइ आकासिएको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.