एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडका चलचित्रले भारतीय प्रहरीको छवि नै विगारेको आरोप लगाएका छन् । आइतबार गुवाहाटीमा आयोजित पुलिसका महानिर्देशकहरुको सम्मेलनमा मोदीले यस्तो बताएका हुन् ।
भारतीय चलचित्रले पुलिसको विषयमा नकारात्मक छवि निर्माण गरिदिएको र जनमानसमा पुलिसलाई खराव संस्थाकोरुपमा चिनाएको आरोप मोदीले लगाए ।
पुलिसका राम्रा पक्षलाई उजागर गर्नका लागि फिल्म निर्मातासँग भेट्ने समेत मोदीले बताएका छन् ।
बलिउड अधिकाँश चलचित्रले भारतीय पुलिसले बर्दिमा खलनायकको भूमिका खेलेको देखाउने गरेको उनको भनाइ छ । पुलिसका राम्रा पक्ष फिल्मले उजागर गर्न नसकेको उनको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडका चलचित्रले भारतीय प्रहरीको छवि नै विगारेको आरोप लगाएका छन् । आइतबार गुवाहाटीमा आयोजित पुलिसका महानिर्देशकहरुको सम्मेलनमा मोदीले यस्तो बताएका हुन् ।
भारतीय चलचित्रले पुलिसको विषयमा नकारात्मक छवि निर्माण गरिदिएको र जनमानसमा पुलिसलाई खराव संस्थाकोरुपमा चिनाएको आरोप मोदीले लगाए ।
पुलिसका राम्रा पक्षलाई उजागर गर्नका लागि फिल्म निर्मातासँग भेट्ने समेत मोदीले बताएका छन् ।
तपाईलाई यो समाचार गलत जस्तो लाग्न सक्छ । वा रमाइलोको लागि भन्ने लाग्ला । समाचार सत्य यो हो की भारतीय प्रधानमन्त्री रहेको नरेन्द्र मोदीले हिरोको रुपमा चलचित्रमा अभिनय गर्ने भएका छन् ।
हालै एक फिल्म निर्माता एवं राजनीतिज्ञसँगको भेटमा आफु पनि फिल्म खेल्न इच्छुक रहेको बताएर प्रधानमन्त्री मोदीले बलिउडमा नयाँ तरङ्ग ल्याइदिएका छन् । यदि यस्तो भएमा बहालवाला प्रधानमन्त्री फिल्मको हिरो बनको अनौठो संयोग अब भारतमा देख्न पाइने छ ।
मोदीलाई भेट्न पुगेका भोजुपुरी फिल्मका सुपरस्टार एवं राजनीतिज्ञ मनोज तिवारीसँग मोदीले सामाजिक सन्देश बोकेको फिल्ममा आफु अभिनय गर्न तयार रहेको बताएका छन् ।
ब्यबसायिक र साना बजेटका फिल्मवाट टाढा रहन आग्रह गर्दै तिवारीलाई मोदीले भने ‘सामाजिक सन्देश बोकेका फिल्म बनाउनोस्, त्यस्ता फिल्ममा म पनि अभिनय गर्न तयार छु ।’
तिवारीले उत्तर पूर्व दिल्ली लोकसभावाट चुनाब जितेर सांसद भएका थिए । उनी अहिले पनि भोजपुरी सुपरस्टारका रुपमा चिनिन्छन् ।
तिवारीले राजनीतिक यात्रा सन् २००९ मा सुरु गरेका हु्न भने उनले सन् २०१० मा चर्चित रियालिटी शो ‘बिग बोस ४’ मा सहभागी भएका थिए ।
मोदील फिलिममा भुमिका खेल्न तयार रहेको बताएपनि तत्काल खेल्ने नखेल्ने केही बताइएको छैन । भारतीय समाचार संस्थाहरुले भने तिवारीले निर्माण गर्ने सामाजिक सन्देशको चलचित्रमा मोदीले अभिनय गर्ने भएको बताएका छन् ।
गरीव र लाचार ब्यक्तिले आफ्नो जीन्दगी जिउने विभिन्न तरिका अपनाउन बाध्य हुन्छ । गरिवीको चपेटाबाट मुक्ती पाउन मानिसले समाजिक बन्धनलाई पनि तोड्न पछि हट्दैन । यस्तै भारतीय एक मोडलले गरीवीबाट मुक्त पाउन आफु बिक्रिमा रहेको खुलासा गरेकी छिन् ।
भारतको गुजरातमा बस्दै आएकी मोडलले बिक्रिमा भएको उल्लेख गर्दै समाजिक सञ्जाल फेसबुकमा मार्फत आफुलाई लिलामको सुचिमा चडाएकी छिन् । उनले गरिवी र रोगी बाबुआमाको उपचारका लागि आफु जो कोही सँगपनि आफ्नो शरिर सुम्पिन तयार भएको बताएकी छिन् । उनले आफुलाई भेट्नका लागि सम्पर्क नम्बर पनि दिएकी छिन् । फेसबुकमा उनले पैसा दिए आफ्नो जिसमको सौदा गर्न तयार भएको बताएकी छिन् । उनले गुजराती फिल्ममा पनि अभिनय गरिसकेकी छिन् ।

नयाँ दिल्ली । भारतको महाराष्ट्रको सोलापुर जिल्लामा एक पतिको घाँटी रेटेर हत्या गरेका छन् । प्रहरीका अनुसार उक्त महिलाले पटक पटक गरी पाँच वटा छोरी पाएपछि उनको पति उनीसँग क्रुद्ध थिए । बाजीराव दामोदर वाघमारे नाम भएको उक्त व्यक्ति पत्नीले पछिल्लो पटक छोरा पाउने आशामा थिए ।
तर पत्नीले छोरी जन्माएपछि उनी निराश थिए । घटना बुधबार मंगलवेढा ताुलकाको बोराले गाउँमा भएको हो र बाजीरावलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । प्रहरीका अनुसार उसले आफ्नो अपराध स्वीकार गरिसकेको छ ।
प्रहरी निरिक्षक दिलीप पाटिलका अनुसार बाजीराव र राणीको विवाह २००४ मा भएको थियो । विवाहपछि उनीहरुको पाँच छोरी जन्मिएका थिए भने राणी छैटौंपटक गर्भवती भएकी थिइन् ।
छैटौंपटक गर्भवती भएकी पत्नीलाई बाजीरावले अल्ट्रा साउण्ड गराउँदा गर्भमा फेरि छोरी रहेको थाहा पाएपछि रिसले चुर भएका उनले पत्नीको शिरलाई शरीरबाट छुट्याएका थिए । बिबिसी हिन्दी सेवाबाट
पाकिस्तानकी विवादास्पद अभिनेत्री एवं मोडले वीना मल्लिक र उनका पतिलाई २६ वर्षको जेल सजायँ सुनाइएको छ । पाकिस्तानको आतंकवाद प्रतिरोधी अदालतले बिनाका पति पत्निलाई भगवानको अपमान गरेको अभियोगमा उक्त सजाय सुनाएको हो ।
जियो टेलिभिजन र जंग समूहका मालिक मीर शकील-उर-रहमानलाई मे महिनामा जियो टीवीमा भगवानको अपमान गर्ने कार्यक्रम प्रसारणको अनुमति दिएको अभियोग लगाइएको छ । यो कार्यक्रममा वीना मल्लिक र उनका पति बशीरको विवाहका क्रममा धार्मिक गीत बजाइएको थियो ।
न्यायाधीशले वीना मल्लिकलाई २६ वर्ष जेल हाल्नु पर्नै फैसला गरेका हुन् । अदालतले उनीहरुमाथि १३ लाख पाकिस्तानी रुपैयाँको जरिबाना पनि तोकेको छ । वीना मल्लिक उनको हट छवि र विभिन्न विवादका कारण सँधै चर्चामा रहिरहने अभिनेत्री । एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेत्री एवं पूर्व मिस वर्ल्ड प्रियंका चोपडाको प्रशंसा गरेका छन् । प्रियंकाले प्रधानमन्त्री मोदीको 'स्वच्छ भारत' अभियान अन्तर्गत सरसफाइमा सहभागी भएपछि मोदीले उनको प्रशंसा गरेका हुन् ।
प्रियंकाले आफूले सफाइ गरेर यू ट्यूबमा यो अभियानमा सहभागी भएको भिडियो समेत अपलोड गरेकी छिन् ।
एजेन्सी
प्रियंकाले आफूले सफाइ गरेर यू ट्यूबमा यो अभियानमा सहभागी भएको भिडियो समेत अपलोड गरेकी छिन् ।
एजेन्सी
चीनले विवादमा रहेको समुद्रमा टापु बनाएको तस्वीर सार्वजनिक भएपछि विश्वको ध्यान त्यतातर्फ सोझिएको छ । भू–उपग्रहले लिएको तस्वीरमा देखिएअनुसार चीनले दक्षिणी चीन सागरमा रहेको ‘स्पार्ट्ली आइसल्याण्ड’मा हवाई मार्ग बनाइरहेको देखिएको छ ।
खनिजले भरिपूर्ण रहेको ‘स्पार्ट्ली आइसल्याण्ड’ लाई ताईवान, मलेसिया, भियतनाम र ब्रुनाईले आफ्नो दाबी गरिरहेका छन् ।यसरी विभिन्न देशले दाबी गरिरहेको क्षेत्रमा चीनले २ माइल लम्बाइ र ३ सय मीटर चौडाई रहेको रनवे बनाइरहेको तस्वीरमा प्रष्ट देख्न सकिन्छ ।
समाचारअनुसार चीनका एअरफोर्स कर्नेल जिन जिरुईले रनवे बनाएको पुष्टि नगरे पनि रणनीतिक सुरक्षाको दृष्टिकोणले प्रतिष्ठान बनाइरहेको बताएका छन् ।यस क्षेत्रमा चीनले एक – डेढ सालको बीचमा ४ – ५ वटा परियोजना बनाइसकेको छ ।समुद्रको केहि भाग उठाएर चीनले टापु बनाइरहेकाले यस क्षेत्रमा तनाव सिर्जना भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
एजेन्सी ।
नेपाली युवा आरोही सन्जय पण्डीतले अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टोबाट चढेर नयाँ कीर्तिमान बनाएका छन ।
अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो हिँडेर चढ्ने क्रममा सन्ज्यले ५ घन्टा ४५ मनेट लगाएका थिए । उनले करिब ६ घण्टाको कठिन यात्रापछि चुचुरोमा नेपाली राष्ट्रिय झण्डा फहराएका थिए । उनको यो कीर्तिमानी आरोहणमा सिड्नीका सञ्चारकर्मी र व्यवसायीले पनि साथ दिएका थिए ।
लामो दूरीका धावक सन्जय पछिल्लो समय किर्तिमानी आरोहीका बनेका छन् । अफ्रिकाको चुचुरोमा छिटो चढेका उनले युरोपको सवोच्च शिखरमा अर्धनग्न रहेर कीर्तिमान बनाएका थिए ।
विश्वका सातै महादेशका अग्ला हिमाल चढेर सेभेन समिटरको उपाधिका लागि प्रयत्नरत सन्जयले एििया,युरोप,अफ्रिका र अस्टे«लियाको उच्च शिखरको सफल आरोहण गरिसकेका छन् । अब उनको लक्ष्य अमेरिकाको डेनाली रहेको छ ।
‘नेपालबाटै अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो हिँडेर आरोहण गर्ने घोषणा गर्दा पुरा गर्न नसकिने डर थियो’, सञ्जयले भने, ‘तर त्यो सम्भव भयो ।’
राष्ट्रिय पोशाक दौरासुरुवाल र ढाका टोपीमा उल्टो आरोहण गरेका सन्जयले माउन्ट कोजियस्कोको आधार शिविर थ्रेड्बोवाट चुचुरोसम्मको यात्रा रोमान्चक रहेको बताए ।
‘यो सम्भवतः विश्वकै नयाँ कीर्तिमान हुन सक्छ, आजसम्म कसैले उल्टोबाट यो हिमाल आरोहण गरेको छैन’, सञ्जयले भने, ‘त्यसैले पनि यसलाई मैले कीर्तिमानका रुपमा लिएको छु ।’
भिडियो र फोटोसहितको प्रमाणसहित गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि पठाउने उनले बताए । आरोहणपछि सन्जयलाई अस्टे«लियाको क्यानबेरास्थीत नेपाली राजदूतावासमा राजदुत रुद्र नेपालले बधाइ दिँदै सम्मान गरेका थिए ।
आधार शिविरबाट सिड्नीका नेपाली उद्यमी तथा प्यासेफिक कलेजका प्राचार्य प्रदीप ढकालले राष्ट्रिय झण्डा र कलेजको ब्यानर दिएर सन्जयको कीर्तिमानी उल्टो आरोहणको सुभाराम्भ गरेका थिए ।
उनको आरोहणदलमा पुराना क्यामरापर्सन शयम्भुराज डंगोलले छायांकन, पवन दाहाल र पारस सुबेदी सम्मिलित थिए । यसअघि सञ्जयले सगरमाथा र मनास्लु लगायतका चर्चित हिमालको सफल आरोहण गरिसकेका छन ।
विश्वको सर्बोच्च शिखर सगरमाथा दुई पटक चढेका उनी त्यसपछि विश्वका अन्य सर्वोच्च शिखर चढ्ने अभियानमा लागेका हुन् । उनले अफ्रिकाको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कर्तिमान कायम गरे ।
सन्जयले युरोपको सर्बोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नया बिश्व कीर्तिमान कायम गरे ।
यस पटक उनले अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्कोको उल्टो आरोहण गरेर अर्को कीर्तिमान कायम गरेका छन । सञ्जयको यो आरोहणको संयोजन सन्चारकर्मी हेमन्त काफ्लेले गरेका थिए ।
annapurnapost.com

व्यत्तिको इच्छा अनुसार यौन कार्य गर्ने छुट सबैलाई छ ।
२१ औ शताब्दीमा यौन खुला बन्दै गैरहेको छ ।
प्रहरीमा भर्ति हुन कुमारीत्व प्रमणित गर्नुपर्ने नियम सुन्दा तपाइलाई कस्तो लाग्ला ?
यो नियमका कारण युवतीहरुलाई नांगै पारेर कुमारीत्व परिक्षण गर्ने र पास भएमा मात्र प्रहरी सेवामा अवसर पाउने व्यवस्था छ ।
इन्डोनेसियामा भने महिलालाई प्रहरी सेवामा प्रबेश गर्न भर्जिन भएका प्रमणित गराउनुपर्ने नियम छ ।
१७ देखि २२ वर्ष सम्मका युवतीहरुलाई मात्र प्रहरी सेवामा लीने नियम भएको त्यहाँ कुमारीत्व परिक्षण गराएर मात्र सेवा प्रवेश पाउछन् ।
प्रहरी बन्न चाहने महिलाले यौन कार्य गरेमा उसले प्रहरीको जागिर खान पाउने छैनन् ।
कुमारीत्व परीक्षणका लागि २० जना आवेदकका अगाडी उभ्याएर नांगै पार्ने र ढोका नभएको कोठामा २/२ गरी लगेर जाँच गर्ने गरिन्छ।
इन्ड़ोनेसिया प्रहरीको यो कदमलाई महिला अधिकारकर्मीहरुले भने बिरोध गरेका छन् ।
तर इन्डोनेसियाको प्रहरी प्रवत्ताले भने कुमारीत्व परिक्षण गरिएपनि भंग भैसकेकाहरुलाई पनि भर्तीमा कुनै समस्या नभाको दाबी गरेका छन् ।
महिलाको कुमारीत्व परिक्षण गर्ने नियम इजिप्ट , अफगानिस्तान लगावातका देशमा समेत रहेको छ ।

जापानमा 'चिसाको काकेही' नाम गरेकी एक महिलाले बिबाह गर्दै आफ्ना पतिको हत्या गरेको अभियोगमा
पक्राउ गरिएको छ ।
ति महिलाले छैटौ पाटननरको रहस्यमय मृत् भएपछी ब्ल्याक बिडो ( कालि बिधवा ) भनिने उनलाई शंका
गरिएको हो । उनले एक पछी अर्को बिहे गर्दै पाँच पुरुससँग विवाह गरि सबैको हत्या गरेकी छिन् ।
उनीहरु हत्याको एक महिना अघि मात्र विवाह बन्धनमा बाँकीएका थिए ।
टोकियो जिल्ला प्रहरीले सो पछिल्ला पतिको शव जाँच गर्दा पोटासियम साइनाइड नामक कडा विष भेटीएको खुलासा भएको छ । आजको राजधानीखबरमा समाचार छ । एजेन्सी
हरेक देशमा राष्ट्रप्रमुखका लागि केही विशेष सुविधा हुन्छ । खासगरी शक्तिशाली देशहरुमा त सरकार वा राष्ट्र प्रमुखका लागि सबै सुरक्षा ब्यवस्था फरक तरिकाले मिलाइएको हुन्छ । यस्तै सुरक्षाको सबैभन्दा महत्वपूर्ण चिज मध्ये एक मानिन्छ विमान । विकशित र शक्ति राष्ट्रहरुमा राष्ट्र प्रमुखका लागि छुट्टै विमान नै ब्यवस्था हुन्छ ।
यहाँ हामीले दुनियाँका १० नेताले चढ्ने विमानबारे चर्चा गरेका छौं ।
बराक ओबामा, राष्ट्रपति, अमेरिका
विमान: एयरफोर्स वान
विमान: एयरफोर्स वान
अन्य देशको तुलनामा अमेरिकी राष्ट्रपति बराक ओबामाको विमान सबैभन्दा आकर्षक र शक्तिशाली पनि छ । एयरफोर्स वान अमेरिकी राष्ट्रपतिका लागि मात्र प्रयोग गरिने विमान हो । यो विमानको निर्माण 325 मिलियन डालर (लगभग ३१२० करोड रुपैयाँ) को लगानीमा गरिएको हो । विमानको सबैभन्दा अदभुत क्षमता यसको फ्युल ट्याङ्क हो । यो विमानले पुरै विश्वको भ्रमण गर्न पुग्ने तेल बोकेको हुन्छ ।
राष्ट्रपति, रूस
विमान: ल्युशिन II-76
यो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रयोग गर्ने विमान हो । हुन त यस्तो विमान अन्य देशका नेताले पनि प्रयो गर्छन् । तर पुटिनको विमान विशेष तरिकाले डिजाइन गरिएको छ । यो विमानको डिजाइन रुसी बायु सेनाले गरेको हो । यस विमानमा हाइटेक प्रविधी छ जुन अमेरिकी राष्ट्रपतिको विमानको जत्तिकै शक्तिशाली मानिन्छ ।
शिन्जो एबे, प्रधानमन्त्री, जापान
विमान: सायगनस वान/सायगनन्स टू
विमान: सायगनस वान/सायगनन्स टू
यो विमान जापानी प्रधानमन्त्रीले प्रयोग गर्ने जापानी एयरफोर्स वानको विमान हो । जापानमा दुई बटा बोइङ 747-400 देशका प्रधानमन्त्री र राजाका लागि तयारी अवस्थामा राखिन्छ । जापानको यो विमान सायगन्स वान र सायगनस टू को रुपमा परिचित छ ।
शी जिनपिङ, राष्ट्रपति, चीन
विमान: बोइङ-777-400
चीनका राष्ट्रपति शी जिनपिङ एयर चाइनाको यात्रुवाहक विमान बोइङ-777-400 को प्रयोग गर्छन् । गत वर्ष रूस भ्रमणमा गएको समयमा चीनको विदेश मन्त्रालयका पूर्व अध्यक्ष लु पेइकिसले सञ्चार माध्यमसामू चिनियाँ राष्ट्रपतिको लागि छुट्टै विमान नभएको बताएका थिए । यात्रुवाहक विमानलाई नै फरक डिजाइन गरेर चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने गरेका छन् ।
नरेन्द्र मोदी प्रधानमन्त्री, भारत
विमान: एअर इण्डिया वान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश यात्रामा जाँदा बोइङ 747-400 को प्रयोग गर्छन् । यसलाई भारतीय विमान कम्पनी ‘एअर इण्डिया’ को जिम्मा दिइएको छ । यो विमानमा ‘एअर इण्डिया वन’ कोड दिइएका कारण यसको प्रयोग प्रधानमन्त्रीले मात्र गर्छन् । यो विमानमा पनि विभिन्न आधुनिक सुविधा छ भने क्षेप्यास्त्रको समेत प्रतिरोध गर्न सक्छ ।

फ्राँस्वा ओलाण्ड, राष्ट्रपति, फ्रान्स
विमान- ए-340 एयरक्राफ्ट
फ्रान्का राष्ट्रपति फ्राँस्वा ओलाण्ड विमानको मामलामा सबै भन्दा देश भक्त छन् । फ्राँस्वा ओलाण्डले फ्रान्समै बनेको ए-340 एयरक्राफ्टको प्रयोग गर्छन् । उनले अमेरिकी कम्पनीले बनाएको बोइङ विमान चढ्ने हल्ला चलेपनि हाल सम्म देशमै बनेको विमान चढ्छन् । आफूले देशमै बनेको विमान प्रयोग गर्ने उनको अडान छ ।

पार्क ग्यून, राष्ट्रपति, दक्षिण कोरिया
विमान: बोइङ 747-400
दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्यूनले विदेश यात्रामा जाँदा बोइङ 747-400 को प्रयोग गर्छन् । यो विमान दुनियाँमा सबै भन्दा हाइटेक प्रविधीयुक्त मानिन्छ ।
एनरिक पेना, राष्ट्रपति, मेक्सिको
विमान: बोइङ 757
मेक्सिकोका राष्ट्रपति एनरिक पेना बोइङ 757 को प्रयोग गर्छन् । यो विमानको खास विशेषता यसको पंखाको आकार हो । यो विमानको पंखाका कारण इन्धन खपत कम हुन्छ । यो अमेरिकी कम्पनीको विमान दुनियाँभरी लोकप्रिय छ ।
सलमान बिन अब्दुल अजीज, राजकुमार, सऊदी अरब
विमान: बोइङ-747
सऊदी अरबका राजकुमार सलमान बिन अब्दुल अजीज बोइंग-747 को उपयोग गर्छन् ।
ज्याकोब जुमा, राष्ट्रपति, दक्षिण अफ्रीका
विमान: बोइङ-727
दक्षिण अफ्रीकाका राष्ट्रपति ज्यकोब जुमा बोइङ-727 विमान चढ्छन् । यो विमान १९६४ मा प्रयोगमा आएको थियो । १९७० दशकमा यो बोइङ-727 निक्कै लोकप्रिय भएको थिए । धेरै देशका नेता यो विमान चढ्छन् ।
एजेन्सी ।
/nepaliheadlines.com
एनसेलले कोका–कोला नेपाली तारा ३ का लागि सम्भवतः संसारकै सबैभन्दा पहिलो मोबाइल अडिसन आयोजना गर्ने भएको छ।
कोका–कोला नेपाली तारा ३ को प्रमुख प्रायोजकमध्ये रहेको एनसेलले मोबाइल अडिसनका लागि नविनतम् प्रणाली प्रस्तुत गरेको छ जसमा प्रतियोगीहरुले सर्वप्रथम प्रतियोगीतामा आफ्नो नाम दर्ता गर्न <Ncell> <नाम> <उमेर> <ठेगना> टाइप गरि २७२२ मा एस.एम.एस. गर्नुपर्नेछ।
त्यसपछि प्रतियोगीहरुले एउटा ५ अङ्कको कोड प्राप्त गर्नेछन्। त्यसपछि प्रतियोगीहरुले आफूलाई गाउन मन लागेको गीतको नम्बर डायल गर्नुपर्नेछ (छाएछ वसन्त का लागि ९८०११५३६१०, जहाँ छन् बुद्धका आँखाका लागि ९८०११५३६११, मेरो प्यारो मान्छे तिमीका लागि ९८०११५३६१२ र परेलीमा का लागि ९८०११५३६१३) र धुन बजेपछि आफनो गीत रेकर्ड गर्नुपर्नेछ। मोबाइल अडिसनमा उत्कृष्ट रहेका प्रतियोगीहरुको अडिसन लिइनेछ र यसबाट सर्वोत्कृष्ट रहेका २ प्रतियोगीहरुले प्रतियोगीताको अन्तिम २० प्रतियोगीहरुसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।
यो अवसर एन.सेल. प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। प्रतियोगिताका जजहरु वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकालले यस मोबाइल अडिसनका लागि आफु निकै उत्साहित रहेको बताए। “यस्तो मोबाइल अडिसन सायद सांगीतिक रियालिटि सो मा पहिलो पटक हुन गइरहेको छ र यसका लागि हामी निकै उत्साहित छौँ। मोबाइल अडिसन गर्नु हाम्रो लागि पनि एउटा चुनौती हो, तर हामीलाई बिश्वास छ कि यसले प्रतियोगीतामा एउटा नयाँ उत्साह थप्नेछ र प्रतियोगीताका अन्तिम २० प्रतियोगीहरुलाई अझै प्रतिस्पर्धात्मक भावमा ल्याउनेछ,” वरिष्ठ संगित निर्देशक तथा प्रतियोगिताका जज प्रकाश गुरुङले भने।
प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगिहरु प्रत्येकले ११ हजार नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन्। कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन्। २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन्। अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन्।
Setopati |
अमेरिकी कम्पनी एप्पलका मोबाइल तथा कम्प्युटर डिभाइसहरु निकै भयानक भाइरस आक्रणको खतरामा छन् । शोधकर्ताहरुले यस्तो भाइरस आक्रमणको जोखिम अहिलेसम्म देखिएमध्येकै सबैभन्दा भयानक तथा ठूलो परिमाणमा रहेको बताएका छन् ।
वायरलर्कर नाम दिइएको उक्त मालवेयर(भाइरस) यस्तो मालवेयर हो जसले एप्पलको आइओएस अपरेटिङ सिस्टमयुक्त म्याक कम्प्युटर तथा फोन र ट्याबलेट सबैलाई युएसबी केवलले जोडिएको बेला निसाना बनाउँछ ।
यसले म्याक कम्प्युटरलाई संक्रमित बनाइसकेपछि जब मोबाइल डिभाइस युएसबी मार्फत उक्त कम्प्युटरमा जोड्दाका बखत भाइस मोबाइलमा फैलिन्छ र विभिन्न खाले भाइरसजन्य एप इन्स्टल गर्न सुरु गर्छ ।
मुख्य शोधकर्ता क्लाउड जिआओका अनुसार यो नयाँ भाइरसले एप्पलको डेक्सटप तथा मोबाइल डिभाइसमा आक्रमणको नयाँ युगको सुरुवात गर्ने खतरा छ ।
युएसबी मार्फत म्याकबाट आइओएस डिभाइसमा आक्रमण गर्ने यो अहिलेसम्मकै दोश्रो भाइरस मानिएको छ । साथै एप्पल डिभाइसमा आफै भाइरसजन्य आइओएस एप्लिकेसन सिर्जना गर्ने खालको यो पहिलो भाइरस हो ।
ग्याजेटमा आक्रमण गरेसँगै यो भाइरस प्रयोगकर्ताका सूचना चोरी गर्न सक्षम हुन्छ । यो मालवेयर सक्रिय विकाशको चरणमा रहेको र यसका निर्माताको उद्धेश्य अझै स्पष्ट नभएको शोधकर्ताको भनाइ छ ।
पालो अल्टो नेटवर्कका अनुसार यस्तो भाइरसको आक्रमण अहिले चीनमा मात्रै केन्दि्रत छ र चिनिया एप्पल प्रयोगकर्ता मात्र यसबाट प्रभावित भएका छन् । यो मालवेयर चिनिया तेश्रोपक्ष एप स्टोर मेयादीबाट सिर्जना भएको हो ।
एप्पलले यस्तो खाले आक्रमणकारी एपलाई बन्देज लगाइएको भन्दै प्रयोगकर्तालाई आधिकारिक एप स्टोरबाट मात्रै एप डाउनलोड गर्न आग्रह गरेको छ । एप स्टोरमा अहिलेपनि यस्ता विभिन्न ४ सय संक्रमित एप रहेको र त्यसलाई साढे ३ लाख प्रयोगकर्ताले डाउनलोड गरिसकेको बताइएकेा छ ।
प्रख्यात संगीतकार माजार्टको संगीतको धुनमा स्तन हल्लाएको भिडियो अपलोड गरेर चर्चित भएकी टाटु मोडल सारा एक्स अहिले तनावको जीवन बाँचिरहेकी छन् । उनले सार्वजनिक गरेको भिडियो चर्चित
बनेपछि उनलाई हत्याको धम्की आएपछि उनी तनावमा बाँचिरहेकी हुन् । स्तनसम्बन्धी क्यान्सर रोकथाम अभियान सञ्चालनका लागि सहयोग गर्न अर्थ संकलन गर्ने अभिप्रायले साराले मोजार्टको संगीतको तालमा आफ्ना स्तन हल्लाएको भिडियो युट्युबमा अपलोड गरेपछि त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो ।उक्त भिडियो एक सातामा नै २० लाखभन्दा बढी पटक हेरिएको थियो । साराले हालै एक सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उक्त भिडियो हेर्ने केही व्यक्तिले आफूलाई मार्ने धम्की दिएको सार्वजनिक गरेकी हुन् ।

तेहरान, कार्तिक २१ – इरानमा कट्टरपन्थी सांसदहरूले घरमा कुकुर पाल्न तथा उनीहरूलाई लिएर सार्वजनिक रूपमा हिँड्न प्रतिबन्ध लगाउने कानुन बनाउने योजना बनाएका छन् भने यसबाट यो कानुन तोड्ने कुकुर पनपराउने व्यक्तिले ७४ कोर्रा खानुपर्ने अवस्था सिर्जना हुनेछ ।
यससम्बन्धी एक मस्यौदा कानुनलाई मुलुकको परम्परावादीको प्रभावमा रहेको संसदका सदस्यले हस्ताक्षर गरेका छन् । यस मस्यौदामा कानुन तोड्ने व्यक्तिलाई ठूलो रकम जरिवाना गरिने व्यवस्था भएको सुधारवादी समाचारपत्र सर्घले जानकारी दिएको छ ।
इस्लामी परम्परामा कुकरलाई फोहोरी जनावर मानिन्छ र यसलाई सामान्य जनावरको रूपमा लिइन्न । यसो भए पनि केही व्यक्ति र विशेष गरी धनीले यसलाई घरमा ढोका बन्द गरेर पाल्छन् र यसलाई लिएर बाहिर जान्छन् ।
इरानको नैतिकता प्रहरीलाई सार्वजनिक स्थानमा तैनाथ गरिन्छ र उनीहरूले यसअघि कुकुर लिएर हिँड्ने व्यक्तिलाई रोकेका थिए भने उनीहरूलाई सावधान बनाउने वा यस जनावरलाई जफत गरिदिने गरेका थिए ।
नयाँ कानुन संसदमा पारित भएमा कुकुरसम्बन्धी गल्ती गर्ने व्यक्तिले कोर्रा वा एक करोड देखि १० करोड रियालसम्म जरिवाना भोग्नुपर्ने हुनसक्छ ।
इस्लामी इरानमा कुकुरलाई थपथपाउनु वा उनीहरूको ¥यालको सम्पर्कमा आउनुबाट मानिसको शरीर अशुद्ध हुने धारणा राखिन्छ ।
मस्यौदा कानुनमा सार्वजनिक स्थलमा कुकुर वा बाँदर जस्ता जनावर लिएर हिँड्ने व्यक्तिले इस्लाम संस्कृतिमा क्षति पु¥याउनुका साथै सफाइ तथा विशेष गरी महिला तथा बालबालिकाको शान्ति भङ्ग गर्ने भएको उल्लेख गरिएको छ ।
यसरी जफत गरिएका जनावरलाई चिडियाखाना, वन जङ्गलमा छोडिन्छ ।
इरानको संसदका कट्ठरपन्थी सदस्यहरू स्याटलाइट टेलिभिजन तथा इन्टरनेटबाट हुने पश्चिमी सभ्यताको अतिक्रमणबाट चिन्तत छन् । इरानमा कुकर पाल्नु पनि गैरइस्लामी मानिन्छ ।
यस कानुनमा प्रहरी, किसान तथा शिकारीलाई भने उन्मुक्ति दिइएको छ । यो कानुन तेहरान जस्ता ठूला सहरमा अपार्टमेन्टमा बस्ने कुकुरधनीप्रति लक्षित रहेको बताइएको छ ।
इरानका वरिष्ठ अधिकारीहरूले कुकुर पाल्ने कुरालाई चेतावनी दिएका छन् । विशेष गरी इरानका प्रहरी प्रमुख जनरल इस्माइल अहमादी मोघादामले दुई वर्ष अगाडि आफ्ना अधिकारीहरूले सार्वजनिक रूपमा कुकर लिएर हिँड्ने व्यक्तिमाथि कारबाही गर्ने बताउनुभएको थियो ।
यस्तै कानुन तीन वर्ष अगाडि पनि प्रस्तुत गरिएको थियो । उक्त विधेयकमा अध्ययन गरेपछि २९० स्थानको संंसदले त्यसलाई अस्वीकार गरेको थियो । रासस-एएफपी
www.ratopati.com
उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् ।
यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।
महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।
ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।
महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।
अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।
यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।
हालै फोर्व्स म्यागजिनले सार्वजनिक गरेको दुनियाँका शक्तिाशाली ब्यक्तिको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन १ नम्बरमा परेका छन् ।
पुटिन विगत २ वर्ष देखि यो सूचीको शीर्ष स्थानमा छन् । सन् २०१२मा सार्वजनिक एक रिपोर्टका अनुसार पुटिनले वर्षेनी आफ्नो जीवन शैलीका लागि २ दशमलव ५ अर्व डलर खर्च गर्छन् ।
पुटिन एक जवरजस्त नेता मात्र होइनन् उनी उनको जीवन शैली र फिटनेसका लागि समेत चर्चित छन् ।
६२ वर्षका पुटिन आफै खेलाडी पनि हुन् उनी समय समयमा जिन्स प्यान्ट लगाएर शिकार खेल्न पनि जान्छन् जंगलतिर । उनी आफैमा एक लडाकु र पाइलट समेत हुन् ।
पुटिनका २० दरवार
राष्ट्रपति भ्लादिमिर पुटिनसँग २० विशाल दरवार छन् । उनले दक्षिण पूर्वी युरोपको ब्ल्याक सीको तटीय क्षेत्रमा ९५० मिलियन डलर पर्ने घर किनेपछि विश्वभरी हेडलाइन बनेका थिए । पुटिनको राजधानी मस्को सहित अन्य विभिन्न स्थानमा ठूला ठूला बंगाला छन् । त्यतिमात्र नभएर उनको युरोपका फिनल्याण्ड लगायतका देशमा समेत घर छन् ।
५८ वटा हवाइ जहाज
राष्ट्रपति पुटिनका साथमा एउटा दुईटा होइन ५८ वटा हवाइजहाज छन् । उनीसँग १५ बटा हेलिकोप्टर समेत छन् । उनीसँग विश्व चर्चित 2 फेल्कन एग्जीक्यूटिव जेट्स, १ एयरबस र एक Ilyushin Il-96 एयरलाइनर समेत छ ।
यो इयरलाईनको शौचालयको डिजाइनको विषयमा समेत पुटिनको नाम जोडिएको थियो । यसको शौचालय डिजाइनमा मात्र ७५ हजार डलर खर्च भएको चर्चा त्यतिबेला चलेको थियो ।
७०० विलाशी कार
पुटिनका साथमा ७०० भन्दा बढी विलाशी सुविधायुक्त कार रहेको बताइन्छ । उनको साथमा चर्चित ब्राण्डहरु मर्सिडीज बेञ्ज देखि S-क्लास स्ट्रेच ल्यूमोजिन, मर्सिडीज E-क्लास, S-क्लास मोडल र BMW 5-Series , वोक्सवेगन लगायतका चर्चित ब्राण्ड रहेका छन् ।
पानी जहाज पनि निजी
पुटिनसँग विमान र कार मात्र होइन पानी जहाज पनि निजी छन् । उनीसँग ४ विलाशी सुविधा युक्त पानी जहाज छन् । उनलाई यी सबै जहाज रुसका अर्वपतिहरुले उपहारस्वरुप दिएका हुन् । सबै जसो जहाजमा स्वीमिङ पुल देखि बगैंचा सम्मका सुविधा छन् ।
७ करोडको घडी
पुटिनले सबैभन्दा महंगो घडी बनाउने जर्मनीको कम्पनीको घडी लगाउँछन् । उनीसँग करिव ७ करोड पर्ने घडी छ । उनीसँग ११ वटा यस्ता मंहगा घडी भएको बताइएको छ ।
घोडचडीका पारखी
भ्लादिमिर पुटिन चर्चित खेलाडी पनि हुन् । उनी घोडचडी देखि शिकारमा जान्छन् । उनले खेलेका तस्विर समय समयमा चर्चित बन्ने गरेका छन् ।
ब्ल्याक बेल्ट
पुटिन जुडोका खेलाडी हुन् उनी यसमा ब्ल्याक बेल्ट हुने भने करातेमा समेत ब्ल्याक बेल्ट हुन् । उनलाई कोरियामा ९ औं डिग्रीको ब्ल्याकबेल्टसहित सम्मान गरिएको थियो ।
http://nepaliheadlines.com/