एजेन्सी। इंग्लिश मोडल रोजी हन्टिंगटन ह्वाईट्लीले फोटोसुट गराएकी छिन् । अष्ट्रेलियाको एक सौन्दर्य प्रशाधन कम्पनी ‘मोडेल्को’को एक अभियानका लागि रोजीले टपलेस फोटोसुट गराएकी हुन् ।
२६ वर्षीया ‘इंग्लिश सुन्दरी’ रोजीले ‘मोडेल्को’को लागि अष्ट्रेलियास्थित हेम्यान द्धीपमा टपलेस मोडलिङ गरेकी हुन् । फोटोसुटका क्रममा विभिन्न अवतारमा पोज दिएकी अभिनेत्री समेत रहेकी रोजीलाई निकै सुन्दर देखिएको छ ।
अष्ट्रेलियन सौन्दर्य प्रशाधन कम्पनीको प्रवद्र्धनका गरिएको यस फोटोसुटमा रोजी मादक देखिएकी छिन् ।
लण्डन– पप गायक स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको बारेमा एउटा ठूलो खुलासा भएको छ ।
पेरिस मात्र १६ वर्षकी छिन् र उनको पेटको आकार हेरेर मानिसहरुले थुप्रै प्रकारका अड्कलबाजी लगाउन सुरु गरेका छन् । उनको ठूलो पेट देखेर उनी गर्भवती भएको आशंका मानिसहरुले गर्न थालेका छन् । वेभसाइट ‘डेल्लीस्टार डट को डट युके’ का अनुसार १६ वर्षीया पेरिस र उनका प्रेमीलाई केहि समय पहिले एउटा रात्रीभोज कार्यक्रममा सँगै देखिएको थियो । यहि कार्यक्रममा उनको उठेको पेटलाई देखेर मानिसहरुले उनी गर्भवती भएको अनुमान लगाएका थिए । खबरका अनुसार उक्त कार्यक्रममा उनलाई रातीको खाना खाने समयमा देखियो । उनले टोस्ट खाइन् र रक्सीको सट्टा पानी पिइन् । रक्सी नपिई टोस्टसँग पानी पिउनु निकै असामान्य भएको भन्दै कोहि मानिसहरुले उनी गर्भवती भएको ठोकुवा नै गरेका छन् ।
काठमाडौं, ३१ साउन । अमेरिकी टेलिभिजन पर्सनालिटी क्राउन्टिनी स्टोडेन मात्रै १८ वर्षकी छिन् । तर, केही दिनअघि उनले ठूलो धनराशि खर्च गरेर आफ्नो स्तनको आकार बढाएकी छिन् । स्तनको आकार ठूलो भएपछि सोही आकारको बिकिनी खरिद गर्न समेत उनले महंगो मूल्य चुकाउनुपर्ने भएको छ ।
सन् २०११ म १६ वर्षकै उमेरमा ५१ वर्षीय अमेरिकी अभिनेता डग हुग्सनसँग विवाह बन्धनमा बाँधिएकी स्टोडेन गत बुधबार लस एन्जल्सस्थित एक समुन्द्री तटमा आफ्नो पतिसँग देखिइन् ।
आफ्नो नयाँ स्वरुपमा देखिएकी स्टोडेनलाई सो अवसरमा निकै अ देखिएको थियो । स्टोडेनले समुन्द्री किनारामा पति डगसँग खुबै मस्ती गरिन् । –एजेन्सीको सहयोगमा ।
“Real” Love Dolls From Orient Industries
With her cute face with translucent skin and make-up, Erie is irresistible to anyone with a liking for Japanese or Asian girls. Her latex skin is softer than bread, with eyes that move and finger nails that can be manicured.From her d-cup bust to her perfect eyes, Erie is a charming, ultra-realistic companion who will give you comfort at night and a true union of bodies whenever you should so desire it.
There are five different types of face make-up style, depending on the personality of girl you want to have: Cute, Beauty, Adult, Cool, Sweet. Each head comes with its own special wig for the final touch.The eyes are of course not the only movable parts. In fact, Erie has sixteen movable joints, making her a very practical and durable companion. She also comes with a full set of extra accessories, including a suitable onahole, panties, skin powder and lotion. A stand can be added as well.
नायिका दीपिका पादुकोणले ‘आइ एम अ भर्जिन’ भनेपछि यतिबेला बलिउड बजारमा तहल्का नै मच्चिएको छ । दीपिकाको यो भनाइले भारतीय सेन्सर बोर्डलाई समेत हैरानी भएको छ । प्रसंग हो, चलचित्र ‘फाइन्डिङ फ्यानी’ को । यो चलचित्रमा नायिका दीपिका पादुकोणले ‘म भर्जिन छु’ भन्ने संवाद बोलेकी छिन् । जसलाई लिएर भारतको सेन्सर बोर्डले आपत्ती जनाएको छ । चलचित्रमा यो संवाद राखेको खण्डमा ‘यूनिभर्सल’ सर्टिफिकेट दिन नसकिने धारणा भारतीय सेन्सर बोर्डको छ । तर निर्माणपक्षले भने अन्य थुप्रै चलचित्रमा पनि नायिकाहरुले यस्तो संवाद बोलेकाले आफूहरुलाई मात्र किन यस्तो भन्दै प्रश्न गरेका छन् । -
.nagariksamachar.com
मोडलिङमा स्थान पाउन नेपाली मोडलले बलिउडकी पुनम पाण्डेलाई पछ्याउने गरी फेसबुकमा उत्तेजक फोटो अपलोड गर्न भ्याएकीछन् ।
केही म्यूजिक भिडियोमा अभिनय समेत गर्न भ्याएकी तिर्सना बुढाथोकीले आफ्नो फेसबुकमा नग्न तस्बिर पोस्ट गरेर सबैको ध्यान तान्न खोजेको प्रष्ट देखिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले फेसबुकमा मलाई सानोतिनो कुराले केही फरक नपार्ने बताएकीछन् ।
तिर्सनाले यसअघि पनि विभिन्न उत्तेजक तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकि थिइन । हलिउड, बलिउडमा जस्तै निर्धक्क हट र सेक्सी पोज दिन कतिपनि तिर्सना हिच्किचाउदैनन । उनको यस्तो हर्कतप्रति कयौ फ्यानहरुले आपत्तिसमेत जनाउने गरेका छन ।
Kareena-FeaturdKareena Kapoor walked the ramp of Lakme Fashion Week looking resplendent. She has always been stylish and prim and proper al the time. But whenever she’s hit the ramp, she has weaved magic. Here are three of her best show stopper moments at the Lakme Fashion Week, mostly for Manish Malhotra.
In 2011, Kareena Kapoor walked the ramp wearing a glittering off white gown looking dazzling. The shimmering gown made her look like a goddess. With hair lying loose, Kareena was glowing.
In 2012, Kareena turned into a Diva when she walked the ramp for Pankaj and Nidhi. She paired a black bustier with a monochormtic print jacket that looked ravishing on her. With depe eye make up and tied up her hair, she was looking heart-stoppingly beautiful.
In 2013, Kareena Kapoor walked the ramp wearing an orange-pink combination of lehenga choli which was bright and sprightly. She looked amazing in the attire. The organe jacket could have been dropped but we can discount her that. The funky hairdo and bright lipstick just accentuated the look. Only Kareena Kapoor could pull off a colour burst like that.
प्रेम पीडाका कारण नायिका नीता ढुंगानाले विष सेवन गरिन् । विचरा बुबाआमाले के गरून् ? हतार–हतार लगे हस्पिटल ।
जीवनमरणको दोसाँधको अवस्थामा पनि नीता प्रेमपीडामै तड्पिरहेकी थिइन् । होस् फर्किएपछि पनि उनी आमाबाबुलाई प्रेमीबारे सोध्दै थिइन्– संगीत आएन ? बुबाआमाले भने,‘यो मायाको भुलभुलैयामा नलाग ।’
नीतालाई भेट्न हस्पिटल पुगेका सोहित मानन्धर भन्दै थिए– कसले कति माया गर्छ, यसबाटै थाह हुन्छ ।’
शनिबार सुन्धारास्थित काठमाडौं भ्याली हस्पिटलको आइसियू कक्षमा सुटिङ भइरहेको फिल्म भुलभुलैयाको ९१औँ दृश्यमा अभिनय गर्दै थिए नीता ढुंगाना, लक्ष्मी गिरी –आमा(, मोहन निरौला (बाबु) र सोहित मानन्धर । अनि निर्देशन गरिरहेका थिए– योगेश घिमिरे । क्यामेरा ट्रलीमा थियो । खिचिरहेका थिए– बाबु श्रेष्ठले ।
‘यो फिल्मको क्लाइमेक्सतिरको दृश्य हो । यसको दुई सिनपछि फिल्म दी इन्ड हुन्छ,’ निर्देशक योगेशले भने,‘फिल्ममा त्रिकोणात्मक प्रेमकथा छ । डिजिटल प्रविधिको अत्यधिक उपयोग गरेका छौँ ।’ सो सिनमा अभिनेता जीवन लुइँटेल चाहिने भए पनि उनी आइनसकेकाले ‘पछि मिलाउने’ सुर निर्देशकले बनाए ।
अहिले खिचिएको दृश्यको सिक्वेन्सबारे उनले भने, ‘प्रेमपीडाका कारण नायिकाले विष सेवन गर्छिन् । उनले खोजेको संगीत पनि यहाँ आएको हुन्छ । तर, सबै कुरा बुझेपछि ऊ नभेटिकन जान्छ । त्यसपछि के हुन्छ, सस्पेन्स ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
पाङ्ग्रा मध्ये एक कमजोर भएमा अर्को चल्न सक्दैन । यस्तै एक सिक्काका दुइ पाटा भनेर परिभाषा गरिएका नारी र पुरुष विचमा सानो असमजदारीले पारिवारिक जीवनमा कस्तो समस्या उत्पन्न हुन्छ । यस्तै कथा वस्तु समेटेर चलचित्र निर्माण गरिदै छ ।
निर्माताले नारी प्रधान चलचित्र रहेको भनेपनि चलचित्रको नाम भनेलोग्ने मान्छे जुराइएको छ । चलचित्र अहिले पूर्वमा धमाधम छायाङ्कन भइरहेको छ । विहिवार झापाको लखनपुर एक स्थित नुमना चौक उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा एउटा गितको छायाङ्कन भएको छ ।
सयौ टेलि चलचित्रको लेखन निर्देशन गर्नु भएका टेली चलचित्रका सम्राट भनेर चिनिनुभएका निर्माता निर्देशक लय सग्रौलाकै कथा लेखन रहेको चलचित्रमा निर्देशन पनि उहाले गर्दै हुनुहुन्छ । त्यस्तै चलचित्रमा दीलिप राजमाझी नायकको भुमिकामा हुनुहुन्छ भने नन्दिता केसीले नायिकको भुमिका निभाउनु भएको छ । त्यस्तै चलचित्रमा अनिता गुरुङले समेत सह नायिकाको भुमिका निभाउनु भएको छ । झापाको वितामोड निवासी युवा व्यवसायी प्रदिप मित्तल चलचित्रको निर्माता रहनु भएको निर्देशक संग्रौलले जानकारी दिनु भयो ।
कुल ५० लाखको लगानीमा निर्माण भइरहेको चलचित्र श्रीमान श्रीमति विचको पारिवारिक सम्वन्धलाई जोडिएको छ । चारवटा गित समेटिएको चलचित्रका सवै गित निर्देशकले नै लेख्नु भएको हो भने यि गितमा चेतन सापकोटाले सगित गर्नु भएको छ ।
मैले सानो पर्दाका धेरै चलचित्रमा काम गरेको थिए । तर ठुलो पर्दाको चलचित्र निर्देशन गरेको यो दोश्रो चलचित्र हो निर्देशक सग्रौला वताउनु हुन्छ । यस अघि उहाले चिनारी चलचित्रमा पहिलो पटक निर्देशन गर्नु भएको थियो । सानो पर्दाको चलचित्र र ठुलो पर्दाको चलचित्रको निर्माणमा भएको अनुभवन उहाले यसरी परिभषा गर्नु हुन्छ । म तपाई घरको कोठाकोठामा आउछु हेर्नुहोस्, सानो पर्दाको चलचित्रले भन्ने गर्छ । म यहा आएको छु, पैसा तिरेर मलाई हेर्न आउ ठुलो पर्दाको चलचित्रले भन्ने गर्दछ । त्ससैले ठुलोपर्दाको चलचित्रमा धेरै मेहनेत गर्नु पर्छ निर्देशक सग्रौलाको अनुभव छ ।
लगभग एक महिना देखि पूर्वका विभिन्न स्थानमा छायाङ्कनको काम भइरहेको छ । गत २२ गते देखी झापावाट सुरु गरिएको चलचित्र अव १५ दिन भित्रमा सम्पुर्ण छायाङ्कन सक्ने निर्देशकले जानकारी दिनु भयो । चलचित्र माघमा प्रर्दशनमा आउने जानकारी दिनु भयो ।
फेसबुकमा पठाएको सन्देशको तीन महिनासम्म पनि जवाफ नआएपछि २८ वर्षीय कुमार आचार्यले बन्दनालाई ‘ब्लक’ गरे । दिनमा २३ वटासम्म म्यासेज पठाउँदा पनि युवतीले बेवास्ता गरेपछि निराश भएर कुमारले उनलाई ‘ब्लक’ गरेका थिए ।
त्यो अवधिमा बन्दनाले आफ्नो ‘स्टाटस’ अपडेट गरेकी थिइनन् र उनी कुमारप्रति आकर्षित छन् भन्ने संकेत पनि दिइनन् ।
तर पनि कुमारले हरेस खाइसकेका थिएनन् । उनले बन्दनालाई नयाँ फ्रेन्ड रिक्वेस्ट पठाए, अनायासै त्यो स्वीकृत भयो, सम्बन्ध पनि बढ्दै गयोे र अन्ततः दुवैले विवाह गरे ।
“मैले उसका सबै म्यासेज पढेकी थिएँ, तर कुनै जवाफ फर्काइन,” २४ वर्षीया बन्दना मुस्काउँदै भन्छिन्, “मैले उसको परीक्षा लिइरहेकी थिएँं ।”
कुमार र बन्दना जस्तै सामाजिक सञ्जालमा चिनापर्चीपछि विवाह गर्नेहरु काठमाडौंमा थुप्रै छन् । कुमारकी आमाले कैयौं केटीका प्रस्ताव ल्याए पनि उनले फेसबुकबाटै जीवनसंगिनी छनोट गरे ।
त्यसैले सामाजिक सञ्जाल अहिले नेपाली युवाका लागि नयाँ लमी बनेको छ । नेपालमा फेसबुक प्रयोगकर्ता ४० लाख पुगेसँगै यो सञ्जालकै माध्यमबाट अझै धेरै जोडी बन्नेमा शंका छैन ।
फेसबुकमा भौगोलिक दुरीको पनि खासै महत्व हुँदैन, संसारको एउटा कुनाका पुरुष वा महिला अर्को कुनाका पुरुष वा महिलासँग जोडी मिलाइरहेका हुन्छन् ।
यद्यपि, अपरिचितका ‘रिक्वेस्ट’ युवतीले सहजै स्वीकार नगर्ने हुँदा यस्तोमा परिवार र आफन्त सहयोगी भइदिन सक्छन् ।
“मेरो काकाको छोराको बन्दनासँग चिनजान थियो, त्यसैले पनि बन्दनासँग गाँसिन मलाई सजिलो भयो,” कुमार भन्छन् । फेसबुकबाट बनेको यो जोडीले परम्परा निर्वाह गर्ने क्रममा विवाहअघि ज्योतिषीको समेत सल्लाह लिए, परिवारको सहयोगमा विवाह गरे ।
कहिल्यै नभेटेकी शान्तिलाई सुरेश गुरुङले ‘भ्यालेन्टाइन डे’ मा प्रस्ताव गरे । २४ वर्षे सुरेशलाई भावी श्रीमती शान्तिको साथी बन्नमा उनकी बहिनीले सघाएकी थिइन् ।
फेसबुकमै रमाउने शान्तिलाई पट्याउन सुरेशलाई त्यति अप्ठ्यारो भने भएन । शान्ति सुरेशका सबै म्यासेजको जवाफ दिन्थिन् ।
“उसको प्रोफाइल हेरेपछि लाग्यो– मैले बिहे गर्ने केटी यही नै हो,” सुरेश भन्छन् । त्यसपछि उनले कहिल्यै नभेटेकी शान्तिलाई फेसबुकमै विवाहको प्रस्ताव गरेका थिए ।
सुरेश र शान्तिले आफ्नो प्रेमविवाह भएको बताए भने कुमार र बन्दनाले आफ्नो विवाह “अरेन्ज्ड” भन्छन्, तर वास्तवमा दुवै विवाह ‘फेसबुक विवाह’ हुन् ।
कुमार र बन्दनालाई भेट्दा एक–अर्काको हात अँठ्याएर मस्किंदै गरेको त्यो जोडी पहिल्यैदेखि गहिरो प्रेममा छ भन्ने प्रस्टै हुन्थ्योे ।
सामाजिक सञ्जालमा जोडी बनाउन सजिलो भए पनि फेसबुकले गर्दा कैयौं जोडी छुट्टिनु पनि परेको छ । बन्दनाले अचेल कुमारलाई फेसबुकमा समय बिताउन दिंदैनन् । “उसले अरु केटीसँग कुरा गरेको मलाई मन पर्दैन,” कुटिल मुस्कान छर्दै बन्दनाले भनिन् ।
यता सुरेशले भने आफ्नी पत्नीको फेसबुकमा चियोचर्चो गरिरहेका छन् । “उसको तस्वीरमा कसैले कमेन्ट गर्यो भने त्यसका बारेमा सोधखोज गर्छु,” सुरेशले हाँस्दै सुनाए ।
फेसबुक जस्ता समाजिक सञ्जालमा नक्कली ‘आइडी’ बनाएर अरुलाई सताउने पनि प्रशस्तै हुन्छन् । गत हप्तामात्रै प्रहरीले सिन्धुपाल्चोकका ३० वर्षीय रामकुमार स्याङवोलाई एक महिलाको उजुरीका आधारमा पक्राउ गरेको छ । स्याङबोले अश्लिल सन्देश र तस्वीर पठाउने गरेको साथै यौनसम्बन्धका लागि दबाब दिने गरेको महिलाको आरोप छ ।
प्रविधिको विकाससँगै नेपालको सामाजिक जीवनको एउटा पाटो अवास्तविक (भर्चुअल) संसारमा रमाउन थालेको छ । फेसबुकको खुट्याउन नसकिने वास्तविकता वास्तविक मानिसहरु भन्दा पनि बढी वास्तविक ठानिएको देखिन्छ ।
कुमार र बन्दना दुबैले आफ्ना जोडी वास्तविक जीवनमा निकै फरक भएको स्वीकार्छन् ।
“फोटोमा उनी अवोध देखिन्छिन्,” कुमार भन्छन् । “र ऊ फेसबुकमा निकै गम्भीर देखिन्थ्यो,” बन्दनाले भनिन् । फेसबुक एकप्रकारको मुखौटा हो जहाँ मानिसहरु आफ्नो सपनामा बाँच्छन् र आफूले चाहेजस्तो आदर्श रुपमा प्रस्तुत हुन्छन्– वास्तविकता भन्दा बेग्लै ।
तर, यसले टाढा रहेका आफन्तसँग कुराकानी गर्न, छिमेकमै रहेका युवा युवतीबीच चिनजान गराउन पनि सहज बनाइदिएकोे छ ।
————————————————————————————————–
फोन विवाह
-
इचोक सिन्धुपाल्चोककी १९ वर्षीया अनु लामा सन् २००९ मा घरेलु कामदारका
रुपमा कुवेत पुगिन् । उनले त्यहाँ मोबाइल फोन किनेपछि नेपालीसँग सम्पर्क गर्न सजिलो भयो । पराई देशमा सबै नेपाली आफन्त हुने नै भए ।
त्यस्तै फोनमा कुरा गर्ने एक युवकसँग उनको पिरती बस्यो र उनीहरु नेपाल फर्किएर विवाह गरे । रमाइलो कुरा त के भने, उनीहरुले फोनमा धेरै समय खर्चिए पनि नेपाल आएपछि मात्रै एक–अर्कालाई भेटेका थिए ।
केटा र केटीबीच फोन र इन्टरनेटका माध्यमबाट सम्पर्क हुन थालेपछि नेपालमा विवाह ‘हाइ–टेक’ बन्दैछ । किशोर किशोरीहरु आफ्नो विवाहका लागि अभिभावकको निर्णय कुर्दैनन् ।
यसले बेहुलीका परिवारलाई सजिलो पनि बनाइदिएको छ किनभने यसरी हुने विवाहमा दाइजो दिनु आवश्यक हुँदैन ।
हालै गरिएको एक अनुसन्धानले नेपालमा विवाहको औसत उमेर किशोरावस्थाबाट बढेर मध्यकिशोरावस्थासम्म पुगेको देखाएको छ ।
सन् २०१२ मा प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन र वल्र्ड भिजन इन्टरनेशनलले १५ जिल्लामा गरेको अध्ययनमा किशोर किशोरीहरुले आफैं आफ्नो जोडी खोज्नुको प्रमुख कारण मोबाइल फोन भएको दाबी गरिएको छ ।
बच्चाहरुलाई आफ्ना सहपाठीसँग भाग्नबाट कसैले रोक्न सकेको छैन । “शिक्षक र प्रिन्सपल समेत उनीहरुका राम्रा विद्यार्थीलाई चाँडै विवाह गर्नबाट रोक्न सकिरहेका छैनन्,” पूर्वी तराईमा दाइजो र बालविवाह विरुद्ध काम गरिरहेको ‘भोर नेपाल’ का राजकुमार महतो भन्छन् ।
अरु सामाजिक जटिलता ब्यहोर्नुभन्दा दुवै पक्षका परिवारले यस्ता ‘प्रेम विवाह’ लाई स्वीकृति दिने गरेका छन् ।
सिन्धुपाल्चोकको माझगाउँका अशिक्षित र सीमान्तकृत परिवारका किशोर–किशोरीमा ‘मोबाइल विवाह’ झनै बढेको छ । अभिभावक र गाउँलेहरुले यस्तो विवाहलाई निरुत्साहित गर्ने प्रयास गरे पनि किशोरहरुको दबाब अगाडि उनीहरुको केही चल्दैन ।
कहिल्यै नभेटेका केटाहरुसँग गफिने आफ्ना साथीहरुको सिको गर्दै इसा दनुवार (हे. तस्वीर) ले पनि मोबाइल किनिन् र त्यसपछि फोनमै चिनजान भएको केटासँग उनी भागिन् ।
अहिले १७ वर्ष पुगेकी इशा दुई वर्षको छोराको आमा भइसकेकी छन् । विवाहपछि उनले पढाई त छोड्नु प¥यो नै अहिले परिवारलाई हातमुख जोर्न पनि धौधौ छ ।
गोर्खा र सिन्धुपाल्चोकमा किशोरी शिक्षाका क्षेत्रमा काम गरिरहेको ‘हर टर्न नेपाल’ की ओला पर्जसिन्स्काका अनुसार अधिकांश यस्ता विवाह केटीकै निर्णयका आधारमा हुन्छन् ।
“हामीले १४ वर्ष पुगेपछि आफैले रोजेर विवाह गर्ने किशोरीहरु धेरै भेटेका छौं,” उनले भनिन्, “तर, किशोर वयमै विवाह गर्दा हुने समस्या थाहा पाएपछि २० वर्ष नपुग्दै विवाह नगर्ने र पढाइ जारी राख्ने निर्णय लिएका पनि थुप्रै छन् ।”
वेश्यालयमा जाने पुरुषसँग प्रायः आ–आफ्नै तर्क हुन्छ । केही पुरुष आफ्नो निरस वैवाहिक जीवनबाट मुक्त हुन त कोही एकाकी जीवनको निरसता हटाउन यौनकर्मीकहाँ जाने गर्छन् ।
केहीका लागि सेक्स एउटा नशाजस्तो हुन्छ भने केही वैवाहिक जीवनको जटिलताबाट बच्नका लागि यस्तो गर्छन् । फ्रेड र लारा पछिल्लो ६ वर्षदेखि एक अर्कालाई चिन्छन् । तर,फ्रेड लारासँग समय विताएको र सेक्स गरेको पैसा तिर्छन् । सेक्सका लागि पैसा तिर्नु कति जायज हो भन्ने बहस उनीहरुबीच चल्छ ।
जागिरबाट सेवा निवृत भएका फ्रेडले लारालाई इन्टरनेटमा भेटेका थिए । अहिले उनीहरु एकअर्कासँग यति घुलमिल भइसकेका छन् कि लारालाई भेट्न आउनुभन्दा पहिले नै फ्रेड उनको खातमा पैसा ट्रान्सफर गर्छन् । फ्रेड ग्रामिण क्षेत्रमा बसोबास गर्छन् र वर्षौदेखि आमाको हेरचाह गर्छन् । भन्छन्,‘मसँग मान्छेहरु भेट्ने फुर्सद छैन,त्यसैले सेक्सका लागि पैसा खर्च गर्ने निर्णय गरेको हुँ ।’
उता रोवर्ट भने अर्कै कारण पैसा खर्च गर्छन् । धेरै वर्षदेखि वैवाहिक सम्बन्धमा रहेका रोबर्ट भन्छन्,‘मलाई सेक्स धेरै मन पर्छ । तर मेरो विवाह यस्तो महिलासँग भएको छ जसलाई सेक्स त टाढाको कुरा अँगालो मार्नु र चुम्बन गर्नु पनि मन पर्दैन । तैपनि उनी राम्री जीवनसाथी हुन्’ उनी भन्छन् ,‘म यो विवाहलाई कायम राख्न चाहन्छु । त्यसैले मैले यौन सन्तुष्टीका लागि यो बाटो रोजेको हुँ ।’आजको राजधानी दैनिकले खबर छापेको छ ।
तीजको पूर्वसंन्ध्या पारेर काठमाडौंका तीन भिन्न स्थानमा फेसन शो सम्पन्न भएका छन्। छुट्टाछुट्टै विशेषता बोकेका ती तीनवटै फेसन शोमार्फत महिला तथा पुरुष मोडलहरूले विभिन्न पहिरन प्रदर्शन गरेका थिए।
शुक्रबार राति दरबारमार्गस्थित आई क्लबमा आयोजित फेसन शो 'फेसन नाइट फेज-९' को आयोजना बेटर ग्यालेक्सीले गरेको थियो। उक्त फेसन शोमा ११ जना मोडलले क्याटवाक गरेका थिए। आधा दर्जन सिक्वेन्समार्फत मोडलहरूले कायरा बुटिक, शान्ताज बुटिक, आलिया कलेक्सन, रीताज कलेक्सन तथा क्षितिजा कलेक्सनका डिजाइनरहरूले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए। फेसन शोमा वेलकम, कुर्ता एन्ड सारी, पार्टी वेयर, गाउन, वन पिस, क्याजुअल वेयर तथा डान्सिङ सिक्वेन्समार्फत मोडलहरूले विभिन्न पहिरन प्रदर्शन गरिएका थिए। फेसन शोका क्रममा जादुगर महादेव त्रिपाठी, नृत्यांगना संगीता लामा, रवि तन्डुकार तथा एन्नी कुँवरले विभिन्न प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे। फेसन शोमा नायक सविन श्रेष्ठ, हास्यकलाकार सुलेमान शंकर, कलाकार रोशन श्रेष्ठले सेलिब्रेटी वाक गरेका थिए।
शुक्रवार राति होटल र्याडिसनमा सम्पन्न 'इन भोग' शीर्षकको फेसन शोमा भने विभिन्न मोडलले क्याटवाक गर्दै विभिन्न डिजाइनरका पछिल्ला डिजाइनहरू प्रदर्शन गरे। आधा दर्जन सिक्वेन्समार्फत एक दर्जनभन्दा बढी मोडलले त्यति नै डिजाइनरका पहिरन प्रदर्शन गरेका थिए। हाउस अफ फेसनले आयोजना गरेको उक्त फेसन शोमार्फत उत्कृष्ट मोडलसमेत छनौट गरिएको थियो। डिजाइनरले डिजाइन गरेको पहिरनका आधारमा उत्कृष्ट मोडल छनाैट गरिएको हो। फेसन शोमा डिजाइनर समा बानुले ढाकाबाट तयार पारिएका विभिन्न पहिरन प्रस्तुत गरेकी थिइन्। गीत-संगीत सहितको उक्त फेसन शोमा पुरुष मोडलहरूले पनि क्याटवाक गरेका थिए।
आइतबार साँझ जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा आयोजित फेसन शोमा मोडलहरूले डिजाइनर पूनम क्ष्ाेत्रीले तयार पारेका पछिल्ला पहिरनहरू प्रदर्शन गरे। 'सिनेयात्री स्टार-२०७१' शीर्षकको कार्यक्रममा नृत्यांगना पार्वती राईले नृत्य प्रस्तुत गरिन् भने गायक रूपक डोटल तथा गायिका ज्योति राईले आफ्ना लोकपि्रय गीतमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे।
जब-जब तीज नजिकिन्छ, गायिका कोमल वलीको सक्रियता बढ्दै जान्छ। तीज आउन एक महिना बाँकी छँदै उनको व्यस्तता यसरी बढ्छकी, उनी सञ्चारकर्मीहरुलाई समेत समय दिन भ्याउँदिनन्। विगतमा एक-दुई दिनमा सीमित तीज मनाउने संस्कृति अहिले एक महिना लामो हुँदै गएको छ। यस्तो अवस्थामा अन्य लोकप्रिय गायिका झैं कोमल वलीको सक्रियता पनि बढ्छ। नबढोस् पनि किन, हरेक वर्ष तीजको अवसर पारेर उनी रमाइला गीत तयार पार्छिन्। तीजमा यसै पनि नृत्य गर्न मिल्ने गीत बढी रुचाइन्छ। नेपाली महिलाहरूको रोजाइका गीत गाएपछि तीज विशेष सांगीतिक कार्यक्रममा कोमलको उपस्थिति अनिवार्य झैं हुन्छ। कहिले 'पोइला जान पाम' त कहिले 'झ्वाँक तन्नेरी' भन्दै तीजलाई संगीतमय बनाउन सिपालु कोमलले यसपटक 'हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको' गाएर दर्शक तथा स्रोताको मन जितिरहेकी छिन्। यो वर्ष पनि उनी तीज विशेष कार्यक्रममा सहभागिता जनाउन स्वदेशका विभिन्न शहर तथा विदेशसम्म पुग्दैछिन्। यसपटकको तीज गीतमार्फत कोमलले भगवान् शिवप्रतिको आफ्नो प्रेम दर्शाउन खोजेकी छिन् भने गीतको म्युजिक भिडियोमा समेत त्यही भाव प्रस्तुत गरेकी छिन्। यसपटकको तीजमा कोमल फरक-फरक गेटअपमा देखापरिरहेकी छिन्। यतिबेला गाउँदेखि सहरसम्म तीजको रौनक छ। यही अवसर पारेर कोमलले आफ्ना केही सेक्रेट कुरा साप्ताहिकसँग सेयर गरिन्।
मादल बजाउने कला
अधिकांश दर्शक तथा स्रोताले मेरा गीत सुन्नु भएको छ, मन पराउनु भएको छ। उहाँहरू मेरा गीतमा छमछमी नाच्नु हुन्छ। म गीत मात्र गाउँदिन, मादल पनि बजाउँछु भन्ने कुरा चाहिँ मसँग नजिक भएका मानिसहरूलाई मात्र थाहा छ। पारिवारिक जमघटमा म प्रायः मादल बजाउँदै गीत गाउँछु।
दुवै हातले लेख्ने खुबी
तपाईंलाई पनि अचम्म लाग्छ होला, किनभने मैले यो अति गोप्य कुरा अहिलेसम्म कसैलाई भनेकी छैन। म देब्रे र दाहिने दुवै हातले उत्तिकै स्पिडमा लेख्न सक्छु। मेरो यो प्रतिभा स्कुले जीवनदेखि कै हो। मौका र अवसर नजुरेकाले मैले यो अनौठो प्रतिभाका बारेमा सार्वजनिक रूपमा केही बताउन पाएकी थिइन्।
एथलेटिक्स खेलाडी
म समाचारवाचिका, कार्यक्रम सञ्चालिका तथा गायिका मात्र होइन, विगतमा अब्बल दर्जाकी एथलेट पनि थिएँ। दौडमा मेरो विशेष रुचि थियो। मैले साफ खेलकुदमा समेत सहभागिता जनाइसकेकी छु। बंगलादेश, भारत तथा पाकिस्तानमा सम्पन्न तीन भिन्न साफ खेलकुदमा म एथलेटिक्स खेलाडीका रूपमा सहभागी भैसकेकी छु।
क्याप्टेन
खेलकुदमा मेरो रुचि बाल्यकालदेखिकै हो। म एथलेटिक्समा मात्र होइन, फुटबलमा समेत उत्तिकै सक्रिय थिएँ। टिनएजर छँदा म राप्ती अञ्चलको महिला फुटबल टिमको क्याप्टेन थिएँ। फुटबल क्याप्टेनका रूपमा मैले थुप्रै खेल खेलेकी छु।
समाचारवाचिका
'यो रेडियो नेपाल हो, अब कोमल वलीबाट समाचार सुन्नुहोस्' भन्दै मैल निकै वर्ष रेडियो नेपालमा समाचारवाचन गरेकी छु। रमाइलो कुरा के भने अहिलेको पुस्ताका अधिकांश दर्शक तथा स्रोतालाई म समाचारवाचिका पनि हुँ भन्ने जानकारी छैन। वास्तवमा मैले गायनबाट यति प्रसिद्धि पाएँ कि मेरो समाचारवाचिकाको परिचय नै ओझेलमा पर्यो।
आफूभन्दा कान्छो युवा सम्राट दाहालसँगको वैवाहिक जीवन १ वर्ष पुग्दानपुग्दै असमझदारीका कारण टुङ्गिएपछि नेपाली चेली तथा बलिउड नायिका मनिषा कोइरालाले फेरि बिहे गलिएन् या नगर्लिन् ?
इण्डिया टुडेको समाचारलाई केलाउने हो भने मनिषाले फेरि बिहे गर्ने संकेत मिलेको छ । इन्डिया टुडेका अनुसार मनिषाले सिमान्धरा विश्वविद्यालयमा प्रवचन दिने क्रममा आफूले दोस्रो बिहे गर्न सक्ने संकेत गरेकी छिन् । आइतबार मात्र ४४ वर्ष पुरा गरेकी मनिषाले प्रवचनका क्रममा भनेकी थिइन् – ‘एक दिन न एक दिन लायकको जीवनसाथी पाउँला नि ?’ पाठेघर क्यान्सरबाट हालै मात्र तङ्ग्रिएकी उनले प्रवचनका क्रममा भनेकी थिइन् – ‘जीवनका प्रत्येक पलसँग सहिष्णु हुन लागेकी छु । तनावरहित जीवन बाँच्ने र केही राम्रो काम गर्ने सोच बनाएकी छु । हुनसक्छ एक दिन सोचेजस्तो जीवनसाथी पाउन सक्नेछु ।’ प्रवचनकै क्रममा मनिषाले एक बच्चालाई काखमा लिने खुलासा पनि गरेकी छिन् । ‘एउटा बालिकालाई एडप्ट गर्ने निर्णय पनि गरेकी छु’ मनिषाले भनेकि छिन् । मनिषा चााडै नै बलिउड फिल्म नगरीमा पनि पुनरागमन गर्ने तयारीमा छिन् । यो समाचार नेपाल समाचार पत्रबाट लिइएको हो
इण्डिया टुडेको समाचारलाई केलाउने हो भने मनिषाले फेरि बिहे गर्ने संकेत मिलेको छ । इन्डिया टुडेका अनुसार मनिषाले सिमान्धरा विश्वविद्यालयमा प्रवचन दिने क्रममा आफूले दोस्रो बिहे गर्न सक्ने संकेत गरेकी छिन् । आइतबार मात्र ४४ वर्ष पुरा गरेकी मनिषाले प्रवचनका क्रममा भनेकी थिइन् – ‘एक दिन न एक दिन लायकको जीवनसाथी पाउँला नि ?’ पाठेघर क्यान्सरबाट हालै मात्र तङ्ग्रिएकी उनले प्रवचनका क्रममा भनेकी थिइन् – ‘जीवनका प्रत्येक पलसँग सहिष्णु हुन लागेकी छु । तनावरहित जीवन बाँच्ने र केही राम्रो काम गर्ने सोच बनाएकी छु । हुनसक्छ एक दिन सोचेजस्तो जीवनसाथी पाउन सक्नेछु ।’ प्रवचनकै क्रममा मनिषाले एक बच्चालाई काखमा लिने खुलासा पनि गरेकी छिन् । ‘एउटा बालिकालाई एडप्ट गर्ने निर्णय पनि गरेकी छु’ मनिषाले भनेकि छिन् । मनिषा चााडै नै बलिउड फिल्म नगरीमा पनि पुनरागमन गर्ने तयारीमा छिन् । यो समाचार नेपाल समाचार पत्रबाट लिइएको हो
२०७१ भाद्र ५ गते लोकदोहोरीमा प्राय कम्मर भाची भाची नाच्ने मोडेल सम्झना बुढाथोकीले हालै एक अनलाइनलाई दिएको अन्तवार्तामा आफुले सबैखाले सेक्सका आशनमा सेक्स गरेको बताएकी छिन् ।
सेक्सको मामिलामा खुलेर बोल्न चाहाने सम्झनाले यौनको विषयमा खुलस्त भएर बोल्नु राम्रो हुने बताएकी छिन् ।
नेपाली दोहोरी गीतहरुमा समेत अर्धनग्न भएर उफ्रने गरेकी सम्झना बुढाथोकीले यौनका विषयमा खुल्ला भएर यस्तो बोलेकी छिन् । श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीसँग लसपस र हिमचिम समेत बढी नै भइरहेको भन्ने बजार हल्लाकाबीच यस्तो खबर बाहिर आएको हो ।
यौन जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्तर्वार्ता दिंदै आफुले थुप्रै आसनमा यौनको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन गर्दा यौनको स्वाद बढी हुने गरेको बताएकी छिन् ।
मन मिलेपछि यौन ठुलो कुरा नभएको भन्दै सम्बन्धलाई पछिसम्म कायम राख्न पनि यौन बिहेअघि गर्न सकिने संझनाको भनाइ छ ।
सेक्सको मामिलामा खुलेर बोल्न चाहाने सम्झनाले यौनको विषयमा खुलस्त भएर बोल्नु राम्रो हुने बताएकी छिन् ।
नेपाली दोहोरी गीतहरुमा समेत अर्धनग्न भएर उफ्रने गरेकी सम्झना बुढाथोकीले यौनका विषयमा खुल्ला भएर यस्तो बोलेकी छिन् । श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीसँग लसपस र हिमचिम समेत बढी नै भइरहेको भन्ने बजार हल्लाकाबीच यस्तो खबर बाहिर आएको हो ।
यौन जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्तर्वार्ता दिंदै आफुले थुप्रै आसनमा यौनको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन गर्दा यौनको स्वाद बढी हुने गरेको बताएकी छिन् ।
मन मिलेपछि यौन ठुलो कुरा नभएको भन्दै सम्बन्धलाई पछिसम्म कायम राख्न पनि यौन बिहेअघि गर्न सकिने संझनाको भनाइ छ ।
प्रहरी कारबाहीमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले आफ्नो ‘पुरानो साथी’ अर्पण कोइरालासँग विगतमा निकटको सम्बन्ध रहेको बताएकी छन् । खुश्बुले तत्कालीन समयमा आफूहरुबीच घनिष्ठ सम्बन्ध भए पनि त्यो सम्बन्धलाई ‘प्रेम’को संज्ञा भने दिन नचाहेको बताइएन् ।
तर, आफूहरुबीचमाया, स्नेह, सहयोग र सद्भाव भने भएको उनले स्वीकारेकी छन् । यद्यपि, त्यो सम्बन्ध केटाकेटी शैलीको ‘अफयेर’ भने नभएको उनको भनाइ छ ।
इमेज च्यानलको कार्यक्रम ‘इमेज संवाद’मा हालै कुराकानीका क्रममा खुश्बुले अर्पणसँगको सम्बन्ध त्यतिबेला सकारात्मक नै रहेको बताएकी हुन् । उनले अर्पणसँग विवाह हुने सम्भावना पनि त्यतिबेला भएको बताइन् । तर, आफूले विवाहलाई कहिल्यै प्राथमिकतामा नराखेको उनले उल्लेख गरिन्।
आफूले सक्दो प्रयास गर्दा पनि अर्पण कोइराला कुलतमा फसेको र उ नसुध्रिएको दाबी खुश्बुको छ । ‘सुधार्ने प्रयत्न गर्दा पनि अर्पण नसुध्रिएको, झन् कुलतमा फसेको र अह्यासी भएको’ खुश्बुको दाबी हो ।
खुश्बुले आफूले ‘अर्पणलाई उसकै घरमा अरु ४ जना केटीसँग नग्न अवस्थामा फेला पारेपछि छाडेको’ दाबी गरेकी छन् । खुश्बुले त्यो घटनापछि अर्पण र आफूबीचको सुमधुर सम्बन्ध टुटेको बताइएन् । ‘केटीसँग नग्न अवस्थामा अर्पणलाई फेला पारेपछि आफूहरुको स्नेह, माया, आत्मियता टुटेको’ खुश्बुको दाबी छ ।
खुश्बुले गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’सँग अर्पणमार्फत् नै चिनजान भएको पनि स्वीकारेकी छन् । त्यसपछि ‘चरी’सँग राम्रो ‘फ्रेन्डसिप’ भएको उनले बताइन् ।
खुश्बुले अर्पणसँग सम्बन्ध टुटेपछि मात्रै ‘चरी’सँगको सम्बन्धमा परेको दाबी गरेकी छन् । ‘चरी’को बोलिचाली, शिष्टाचारले आफूलाई आकर्षित गरेको खुश्बुले बताइन् । ‘चरी’लाई सकारात्मक रुपमा पाएको उनको भनाइ हो ।
तर, आफूहरुबीचमाया, स्नेह, सहयोग र सद्भाव भने भएको उनले स्वीकारेकी छन् । यद्यपि, त्यो सम्बन्ध केटाकेटी शैलीको ‘अफयेर’ भने नभएको उनको भनाइ छ ।
इमेज च्यानलको कार्यक्रम ‘इमेज संवाद’मा हालै कुराकानीका क्रममा खुश्बुले अर्पणसँगको सम्बन्ध त्यतिबेला सकारात्मक नै रहेको बताएकी हुन् । उनले अर्पणसँग विवाह हुने सम्भावना पनि त्यतिबेला भएको बताइन् । तर, आफूले विवाहलाई कहिल्यै प्राथमिकतामा नराखेको उनले उल्लेख गरिन्।
आफूले सक्दो प्रयास गर्दा पनि अर्पण कोइराला कुलतमा फसेको र उ नसुध्रिएको दाबी खुश्बुको छ । ‘सुधार्ने प्रयत्न गर्दा पनि अर्पण नसुध्रिएको, झन् कुलतमा फसेको र अह्यासी भएको’ खुश्बुको दाबी हो ।
खुश्बुले आफूले ‘अर्पणलाई उसकै घरमा अरु ४ जना केटीसँग नग्न अवस्थामा फेला पारेपछि छाडेको’ दाबी गरेकी छन् । खुश्बुले त्यो घटनापछि अर्पण र आफूबीचको सुमधुर सम्बन्ध टुटेको बताइएन् । ‘केटीसँग नग्न अवस्थामा अर्पणलाई फेला पारेपछि आफूहरुको स्नेह, माया, आत्मियता टुटेको’ खुश्बुको दाबी छ ।
खुश्बुले गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’सँग अर्पणमार्फत् नै चिनजान भएको पनि स्वीकारेकी छन् । त्यसपछि ‘चरी’सँग राम्रो ‘फ्रेन्डसिप’ भएको उनले बताइन् ।
खुश्बुले अर्पणसँग सम्बन्ध टुटेपछि मात्रै ‘चरी’सँगको सम्बन्धमा परेको दाबी गरेकी छन् । ‘चरी’को बोलिचाली, शिष्टाचारले आफूलाई आकर्षित गरेको खुश्बुले बताइन् । ‘चरी’लाई सकारात्मक रुपमा पाएको उनको भनाइ हो ।
..पप गीत संगीतमा चर्चा कमाइरहेकी गायिका सरिता प्रजापती यस पटकको तीजबाट लोक गायनमा पनि प्रवेश गरेकी छिन् । उनको आफ्नै शब्द तथा संगीतमा ‘आइ लभ यू भन्छु काले माइन्ड नगर’ बोलको तीज गीत यति खेर चर्चामा छ । जुन गीतको संगीत संयोजन सुन्दर लामा ले गरेका छन् । ‘आइ लभ यू भन्छु काले माइन्ड नगर’ तीज फास्ट डान्सीङ ट्रयाक बनेको छ ।
हिजो आज हामीले धेरै नेपाली युबतीहरु यौन धन्दा मा लागेको देख्दै र सुन्दै आएका छौ | अब्य काम नपाएर खानको लागि, हात मुख जोर्नको लागि होस् या, मनोरन्जनको लागि यौन धन्दा नेपाली समाज ( बिशेसत: काठमाडौँ मा ) चर्किदै गएको छ |
केहि समय अगाडी ABC टेलिभिजनले देखाएको थियो एक लाहुरेकी छोरिले दैनिक ५०००० लिने गरि यौन धन्दा मा लागेको | १० कक्षा मै पदै गर्दा यौन धन्दा मा लागेकी ती युबतिको जिन्दगि अब कसरि बित्ला त |
यस्तै सगरमाथा टेलिभिजनले रत्नपार्कमा दिउसै हुने युबती मोल मोलाई को बारेमा रिपोर्ट तयार गरेको छ | रत्नपार्कमा मोलमोलाई भएर होटल र गेस्ट हाउस लैजाने गरेको उक्त रिपोर्ट मा देखाइएको छ | नेपाल सरकारले यौन धन्दा, देह व्यापार लाइ बैधानिक मान्दैन |
देह ब्यापारको बारेमा सगरमाथा टेलिभिजनले तयार पारेको यो खोजखबर को रिपोर्ट